Aadarsh-Daily

जसपाबाट कुर्मीले पर्सा २ बाट प्रतिनिधिसभा सदस्यमा दिए उम्मेदवारी

ad-4p

जसपाबाट कुर्मीले पर्सा २ बाट प्रतिनिधिसभा सदस्यमा दिए उम्मेदवारीवीरगञ्ज, २३ असोज । जनता समाजवादी पार्टी नेपालबाट सुरेन्द्र कुर्मीले पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् ।

content ad p2
content left

कुर्मी जनता समाजवादी पार्टी नेपाल र नेकपा एमालेको साझा उम्मेदवारका रुपमा आफ्नो मनोनयन दर्ता गराएका हुन् ।

मनोनयन दर्ता पश्चात सञ्चारकर्मीसँग कुरा गर्दै कुर्मीले आफूद्वारा गरिएको कामको जनताले मूल्यांकन गरेर पुनः निर्वाचित गराउने विश्वास व्यक्त गरे ।
कुर्मीको प्रतिद्वन्द्वीका रुपमा सत्ता गठबन्धनले अजय चौरसियालाई उम्मेदवार बनाएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily