Aadarsh-Daily

बाराबाट नेकपा एमालेको प्रतिनिधिसभाका समानुपतिक सूचीमा नेता अमर यादव

ad-4p

नेकपा एमालेका प्रतिनिधिसभाका समानुपातिक उम्मेदवारहरूमा बाराबाट नेता अमर यादवको नाम परेका छन् ।एमालले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको अन्तिम बन्द सुचीमा बाराबाट नाम परेको हो ।

content ad p2

बाराबाट केन्द्रिय सदस्य अमर यादव लाइ एमलेले सामानुपातिक उम्मेदवार बनाएको हो ।

content left

एमाले बारा जिल्ला कार्य समितिले प्रतिनिधिसभाका समानुपातिक उम्मेदवारमा दर्जनौ नेताको नाम केन्द्रिय कमिटीमा सिफारसि गरेको भएपनि पार्टीले अन्तिममा आएर बाराबाट समानुपातिक उम्मेदवार बनाएको हो ।

(एमाले)का प्रतिनिधिसभाका समानुपातिक उम्मेदवारको एक नम्बरमा मेनकाकुमारी पोखरेललाई राखिएको छ । त्यस्तै, पुरुष खसआर्यको पहिलो नम्बरमा रघुजी पन्तको नाम छ । मेनका एमाले महासचिव शंकर पोखरेलकी बहिनी हुन् भने पन्त एमालेको स्थायी समिति सदस्य हुन् ।

एमालेले ११० समानुपातिक उम्मेदवारको नाम निर्वाचन आयोगमा बुझाउनुपर्नेमा १०९ जनाको मात्रै नाम बुझाएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily