Aadarsh-Daily

जसपा एमालेको साझा उम्मेदवार अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मी मतदातालाई भेटघाट गर्दै !

ad-4p

जसपा एमालेको साझा उम्मेदवार अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मी मतदातालाई भेटघाट गर्दै !वीरगञ। मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी उम्मेदवारहरुले मतदातालाई भेटेका हुन् । पर्सा क्षेत्र नं. 2 मा जसपा एमालेको साझा उम्मेदवार सुरेन्द्र प्रसाद कुर्मी ले मतदाताहरुलाई भेट्दै आफ्नो क्षेत्र र पर्सा जिल्लाको समग्र विकासका लागि आफू लागिपर्ने बताए ।

content ad p2
content left

स्थानीय विकास र समृद्धिका विषयलाई आफूले एजेण्डाको रुपमा अघि बढाउने बतानए ।

स्थानीय अविकास, असमानता र विभेदको अन्त्यका लागि आफू राजनीतिमा आएको बताउँदै गुप्ताले जसपा एमाले गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरिन ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily