Aadarsh-Daily

गठबन्धन का उमेदवार जिताउन एमाले नगर कमिटी उत्साहित

ad-4p
content left

नेकपा एमाले पर्सा क्षेत्र न.२ बहुदरमाई नगर कमिटी को आज पिपरा अव्स्थित बहुदरमाई मन्दिर को प्राङ्गणमा बसेको बैठक ले जसपा नेकपा एमाले गठबन्धन का उमेदवार लाई जिताउन सकृय भुमिका निर्बाह गर्ने निर्णय गरेको छ।
बैठक मा नेकपा एमाले नगर कमिटी का सम्पुर्ण नेता कार्यकर्ता एवम् जसपा का प्रदेश सभा सदस्य पद का उमेदवार रामनरेश यादव लगायत का उपस्थिति रहेको थियो।

content ad p2

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily