Aadarsh-Daily

मंसिर ४ को निर्वाचन भन्दा ७२ घण्टा अगावै सिमा नाका बन्द गरिने

ad-4p

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि नेपाल–भारत सीमा ७२ घण्टा अगावै बन्द हुने भएको छ ।

content ad p2
content left

दुबै देशका सुरक्षा अधिकारी सहभागी सीमा सुरक्षा समन्वय समितिको बैठकले निर्वाचन भन्दा ७२ घण्टा अघि सीमा नाका बन्द गर्ने निर्णय गरेको जनाएको हो ।

दुबै देशको सीमा भएर हुने अपराध, अवैध हातहतियार, चोरी पैठारी, लागूऔषध ओसार पसार लगायत अवैध कारोबार नियन्त्रण गर्ने विषयमा पनि बैठकमा बृहत् छलफल भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बैठकमा अवैध कारोबार नियन्त्रणसम्बन्धी र कारोबार सम्बन्धी गोप्य सूचनाहरु पनि दुबै देशका सुरक्षा अधिकारीहरुले आदानप्रदान गरेका थिए । दुबै देशले संयुतm रणनीति बनाएर यस्ता गतिविधि नियन्त्रण गर्ने सहमति पनि गरेको जनाईएको छ ।

 

सम्बन्धित खबर

सरकारको कदमको चर्को आलोचना, सांसदहरूसँग सभापति लामिछानेको परामर्श

Aadarsh Daily

आज ४ बजेदेखि तीव्र हावाहुरी, भोलि बिहानसम्म असर

Aadarsh Daily

गाउँ–टोलसम्म पुग्ने लक्ष्यसहित पर्सामा कांग्रेसको ‘जरा अभियान’ शुभारम्भ

Aadarsh Daily