Aadarsh-Daily

ठोरीका पूर्व गा.वि.स.उपाध्यक्षको नर्भु लामाको निधन , पुष ३ गते सार्वजनिक विदा ।

ad-4p

वीरगञ्ज । पूर्व गा.वि.स. उपाध्यक्षको निधनमा पर्साको ठोरी गाउँपालिकाले सार्वजनिक विदा दिएको छ ।

content ad p2
content left

२०४९ सालको पहिलो स्थानीय निर्वाचनमा साविक निर्मलबस्ती गा.बि.स. बाट उपाध्यक्षमा निर्वाचित भएका नर्भु लामाको निधन भएपछि गाउँपालिकाले पुष ३ गते आइतवार सार्वजनि विदा दिएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णलाल श्रेष्ठले शुक्रवार एक सूचना जारी गर्दै ३ गते आइतवार गाउँपालिकाका सम्पुर्ण सरकारी कार्यालय र विद्यालयहरु बन्द हुने जानकारी गराएका हुन् ।

स्वर्गीय लामाको चिर शान्तीको कामना गर्दै उनको सम्मान र स्मृतिमा गाउँपालिकाको निर्णय बमोजिम सार्वजनिक विदा दिइएको सूचनामा उल्लेख छ ।

 

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily