Aadarsh-Daily

 प्रचण्डको मन्त्रीमण्डलमा नारायणकाजी उपप्रधानमन्त्री

ad-4p

वीरगञ्ज, ११ पुष । माओवादीले नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने भएको छ ।

content ad p2
content left

सोमबार विहान बसेको माओवादी पदाधिकारी बैठकले वरिष्ठ उपाध्यक्ष श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउन सिफारिस गरेको हो ।

प्रधानमन्त्री प्रचण्डले आज अहरान्ह चार बजे प्रधानमन्त्रीको सपथ दिँदैछन् ।

 

 

सम्बन्धित खबर

व्यापारीसँगको अडियो संवाद बाहिरिएपछि वरिष्ठ सईमाथि कारबाही प्रक्रिया

Aadarsh Daily

सुनले तोड्यो नयाँ उचाइ, चाँदीमा गिरावट

Aadarsh Daily

गृहमन्त्री गुरुङमाथि छानबिन माग गर्दै जेनजी मुभमेन्टको दबाब

Aadarsh Daily