Aadarsh-Daily

जसपा मधेश प्रदेश संसदीय दलको नेतामा यादव सर्वसम्मत

ad-4p

वीरगञ्ज, २५ पुष । जनता समाजवादी पार्टी नेपाल (जसपा) मधेश प्रदेशको संसदीय दलको नेतामा सरोजकुमार यादव सर्वसम्मतले चयन भएका छन ।

content ad p2
content left

दलको नेता चयन गर्नका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिए पनि निर्वाचन नहुँदै यादव दलको नेतामा चयन भएका हुन ।

दलको नेताका लागि मधेश प्रदेशका निवर्तमान सभामुखसमेत रहेका यादव र मुख्यमन्त्री लालवावु राउतले उम्मेदवारी समेत दर्ता गराएका थिए । यद्दपी दलको नेताका लागि उम्मेदवारी दर्ता गराएका मुख्यमन्त्री राउतले अन्तिम समयमा यादवको नाममा सहमति जनाएपछि उनी दलको नेतामा चयन भएको जसपा मधेश प्रदेश कार्यसमितिले जनाएको छ ।
जसपाको मधेशप्रदेश सभामा १६ जना प्रदेश सभा सदस्य छन् ।

सम्बन्धित खबर

बालिकालाई दुर्व्यवहार र ब्ल्याकमेल गरेको आरोपमा चार जना पक्राउ

Aadarsh Daily

गहवामाई मन्दिरमा खोइँछ भर्न महिलाहरूको भीड

Aadarsh Daily

मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीले दिए राजीनामा

Aadarsh Daily