Aadarsh-Daily

सिमरा बिमानस्थल ने क पा एस का सासद श्रेष्ठको कब्जामा ।

ad-4p
content left

बिरगंज  २७ जेष्ठ ।
सिमरा बिमान स्थल माथि ने क पा एकीकृत  समाजबादि का सासद किसान श्रेष्ठले  कब्जा जमाएर बोगचलन गर्दै आएका छन ।
पुर्ब मन्त्री  समेत रहेका सासद किसान  श्रेष्ठको त्तारे होटेल  क्लासिक सिमरा बिमान स्थल सङ्ग कम्पाउnड  जोडिएको  छ ।  सासद श्रेष्ठले  अफ्नो पहुचको गलत फाइदा उठाएर निजि सम्पति जस्तै गरि प्रयोग  गर्दै आएका छन । श्रेष्ठले  बिमान स्थलको एउटा  गेट आफ्नो होटेल तर्फ खोलेका छन । बिमानमा आएको यात्रुलाइ सिधै आफ्नो होटेलमा जान सजिलो हुन गरि  सडक  समेत बनाएका छन । बिमान स्थलमा जम्मा दुइ  गेट मात्र हुन्छ एउटा बिमान स्थलमा प्रवेश  गर्ने र अर्को बाहिर निस्कने तर सादद श्रेष्ठले  आफ्नो  पदको दुतुपयोग गरि आफो होटेल  जानको लागि तेस्रो  गेट  खोल्न लगाएका छन ।  बिमान स्थललाइ सासद्ले प्यावा बनाएको प्रति कोहि कसैले बिरोध गरेका पनि छैन । बिमान स्थल सन्चालक्ले समेत बोलेको छैन ।

content ad p2

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily