Aadarsh-Daily

सुडानको खार्तूममा हवाई आक्रमण : १६ जनाको ज्यान गयो

ad-4p

 सुडानको खार्तूममा भएको हवाई आक्रमणमा कम्तीमा १६ जनाको ज्यान गएको

content ad p2

खार्तूमको उत्तरपश्चिममा पर्ने ओम्बाडा क्षेत्रमा सर्वसाधारणको घरमा गोलाबारी भएको कम्तीमा १६ जना नागरिकले ज्यान गुमाएका नेइवरहुड समूहलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको

content left

ज्यान गुमाउनेमा बालबालिका पनि रहेका छन् हताहती थप क्षतिको पूर्ण विवरण आउन सकेको छैन

सुडानमा सेना प्रमुख अब्देल फतह अल बुरहान अर्धसैनिक र्यापिड फोर्स (आरएसएफ)का कमाण्डर मोहम्मद हमदान डग्लोबीच गएको अप्रिल १५ देखि लडाइँ शुरु भएको थियो

सुडानमा दुई पक्षबीच शुरु भएको लडाइँको सय दिन बितेको  

सम्बन्धित खबर

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

नेपाल एयरलाइन्सको नक्सा विवाद : खेसारीलाल यादवको व्यंग्यपछि माफी

Aadarsh Daily

काठमाडौँ आउँदै अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर, उच्चस्तरीय भेटघाटको तयारी

Aadarsh Daily