Aadarsh-Daily

ने.रा आधारभूत बिद्यालय फुलकौलमा बिद्यार्थीहरुलाई पोशाक वितरण

ad-4p
content left

वीरगंज- पर्साको बहुदरमाई नगरपालिकाको वडा नम्बर ७ फुलकौलमा रहेको नेपाल राष्ट्रिय आधारभूत बिद्यालयमा छात्रवृत्ति स्वरूप बिध्यार्थिहरुलाई विद्यालय पोशाक वितरण भएको छ ।
बहुदरमाई नगरपालिकाको वडा नम्बर ७ का वडाध्यक्षको उपस्तिथिमा विद्यार्थीहरुलाई बिद्यालय पोशाक वितरण गरिएको हो । उक्त अवसरमा विद्यालयका शिक्षक / शिक्षिका , अभिभावक लगायतको सहभागिता थियो ।

content ad p2

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily