Aadarsh-Daily

लोसपा पर्सा द्वारा बिरगंजमा बिरोध दिवस मनाईयो

ad-4p
content left

आज लोकतान्त्रिक समाजवादी पार्टी पर्सा ले बिरगंज स्थित घन्टाघर मा बिरोध दिवस मनाएको छ ।

content ad p2

लोसपा पर्सा जिल्ला  अध्यक्ष पुरसोत्मलाल झा ज्यु को अध्यक्षता मा सम्पन्न कार्यक्रममा लोसपा. का नेता नेजामुदिन समानी रामचन्द्र पन्दित सन्तोष तिवारी निशेस यादव प्रतिमा जोसि मुनि श्रीवास्तव लगायत नेता कार्यकर्ता हरु को उपस्थिति रहेको जानकारी नेता निशेस यादव ले जानकारी दिनु भयो ।

सम्बन्धित खबर

बालिकालाई दुर्व्यवहार र ब्ल्याकमेल गरेको आरोपमा चार जना पक्राउ

Aadarsh Daily

गहवामाई मन्दिरमा खोइँछ भर्न महिलाहरूको भीड

Aadarsh Daily

मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीले दिए राजीनामा

Aadarsh Daily