Aadarsh-Daily

निर्माणाधिन पुलमुनी युवकको शव फेला

ad-4p

रौतहटमा निर्माणाधीन अवस्थामा रहेको पुलमुनी एक युवकको शव फेला परेको छ ।

content ad p2
content left

शुक्रबार करिब पौने १२ बजेको समयमा रौतहटको यमुनामाई गाउँपालिका ४ झाझपुल स्थित बन्दै गरेको नयाँ पुलको पिलरको गोलोरिङ भित्र पानीमा अन्दाजी २०÷२२ वर्षीय युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
युवकको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर रौतहटमा राखिएको प्रहरीले जनाएको छ ।

युवकको हालसम्म सनाखत हुन नसकेको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily