Aadarsh-Daily

Aadarsh Daily

https://aadarshdaily.com/ - 3875 Posts - 0 Comments

वीरगञ्जमा “शिक्षा नीति निर्माण प्रक्रिया मार्फत सशक्तीकरण” विषयक कार्यशाला सम्पन्न

Aadarsh Daily
वीरगञ्ज । वीरगञ्जमा “शिक्षा नीति निर्माण प्रक्रिया मार्फत सशक्तीकरण” विषयक कार्यशाला सम्पन्न भएको छ । नेपाल इंटेलेक्चुअल्स फाउन्डेसनको आयोजना तथा मधेश विश्वविद्यालय र इन्टरनेशनल आइडियाको सहकार्यमा...

पर्साको बहुदरमाई नगरपालिकाको ११ औं नगरसभा सम्पन्न

Aadarsh Daily
पर्सा । पर्साको बहुदरमाई नगरपालिकाको ११ औं नगरसभा बिहीबार सम्पन्न भएको छ । नगरपालिकाको आफनै सभाहलमा ‘बहुदरमाईबासीको रहर,स्वच्छ सुन्दर सुरक्षित समृद्ध नगर’ नारासहित आयोजित नगरसभामा...

आज साँझ पाँच बजे मन्त्रीपरिषदको बैठक बस्दै

Aadarsh Daily
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सोमबार अपरान्ह सवा ५ बजेका लागि मन्त्रिपरिषद् बैठक तय भएको हो। प्रधानमन्त्रीको सचिवालयका अनुसार, प्रधानमन्त्री...

प्रचण्डले वर्तमान सरकार बनेको एक सय दिन पूरा भएपछि विरोध सुरु हुन्छ ।

Aadarsh Daily
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले वर्तमान सरकार बनेको एक सय दिन पूरा भएपछि विरोध सुरु गर्ने बताएका छन् । आज जुम्लाको...

नारायणी क्रिकेट मैदान (रङ्गशाला) को स्तरोन्नतिको काम सुरु

Aadarsh Daily
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका  – १४ स्थित नारायणी क्रिकेट मैदान (रङ्गशाला) को स्तरोन्नतिको काम सुरु भएको छ । दुई सातादेखि क्रिकेट मैदानको बिच भाग खनेर अन्तर्राष्ट्रिय स्तरको...

ट्राफिक प्रहरीले वीरगञ्जमा ओभरलोड गाडीहरू कारबाहीमा, दुई लाख बढी जरिवाना असुल

Aadarsh Daily
वीरगञ्ज। वीरगञ्जको ड्राइपोर्ट चौकमा ट्राफिक प्रहरीले १३ वटा ओभरलोड गाडीहरूलाई कारबाही गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले दिएको जानकारी अनुसार, अस्थायी ट्राफिक पोस्ट ड्राइपोर्टले...

नेकपा एमालेका नेता शिव पटेलद्वारा महाबिरी झन्डा मेला उद्घाटन ।

Aadarsh Daily
नेकपा एमालेका केन्द्रीय सलाहकार समिति सदस्य तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उप स्वकीय सचिव पटेलले बहुदरमाई नगरपालिका वडा न.४ बहुअरी पिडारीमा आयोजित श्री...

शस्त्र प्रहरी पर्साले ११ लाख बराबरका सामानसहित मोटरसाइकल नियन्त्रणमा

Aadarsh Daily
वीरगञ्ज। सशस्त्र प्रहरी बल पर्साले झण्डै ११ लाख रुपैयाँ मूल्यका सामानसहित एक मोटरसाइकललाई नियन्त्रणमा लिएको छ। वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ इनर्वा क्षेत्रबाट प्रहरीले सवारी...

भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने कार्यक्रम सुरु

Aadarsh Daily
वीरगञ्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज र भोलि देशैभर पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्दैछ। यो...

अमेरिकालाई नेपालले दियो १६५ रनको लक्ष्य

Aadarsh Daily
काठमाडौं । नेपालले पहिलो टी-२० आई खेलमा घरेलु टोली अमेरिकालाई १६५ रनको लक्ष्य दिएकोछ । ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो...