Aadarsh-Daily

Aadarsh Daily

https://aadarshdaily.com/ - 3875 Posts - 0 Comments

एसईई नतिजामा चित्त नबुझे अनलाइनबाटै निवेदन दिन सकिने

Aadarsh Daily
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक कार्यालय (कक्षा १०) ले यस वर्षदेखि माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजामा चित्त नबुझे अनलाइनबाटै पुनर्योग निवेदन दिन...

सांसद पौडेल भने असारे विकास गर्ने प्रवृत्तिको अन्त्य होस्

Aadarsh Daily
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले आर्थिक वर्षको अन्तिम असारमा मात्रै विकास निर्माणको काम गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधि...

नेपाली कांग्रेस पर्साका पूर्व सभापति राजेन्द्र बहादुर अमात्यको युरोप भ्रमण सम्पन्न

Aadarsh Daily
वीरगञ्ज । नेपाली कांग्रेस पर्साका पूर्व सभापति र संविधानसभा सदस्य राजेन्द्र बहादुर अमात्यले २२ दिने युरोप भ्रमण सफलतापूर्वक सम्पन्न गर्नुभएको छ। यस पारिवारिक भ्रमणका क्रममा...

एसईई को नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण

Aadarsh Daily
काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक गर्दै परीक्षामा सहभागी भएका कुल...

वीरगंजको संकल्प लाेक सेवाका सम्पूर्ण कक्षाहरु पुन: संचालन

Aadarsh Daily
वीरगंज । रामनिवास पटेल । असार ६ गते मध्य रातिमा संकल्प लाेक सेवामा आगलागी हुँदा केही दिन सम्पुर्ण कक्षाहरु बन्द भएका ले संकल्प लाेक सेवा...

नेपाल–भारत खुला सीमा संवाद कार्यक्रम सम्पन

Aadarsh Daily
वीरगन्ज । खुला सीमा नेपाल–भारतबीचको सुमधुर सम्बन्धको सेतु रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । नेपाल–भारत खुला सीमा संवाद समूह, पर्साको आयोजनामा वीरगन्जमा बुधबार ‘खुला...

मन्त्री यादवले औषधी उद्योग र फार्मेसीहरुको अनुगमन गर्न गठन गरे उच्चस्तरीय अनुगमन समिति

Aadarsh Daily
काठमाडौं । स्वास्थ्य तथा जनसंख्ख्या मन्त्री प्रदीप यादवले नेपाली औषधी उद्योग, औषधी थोक बिक्रेता तथा फार्मेसीहरूको गुणस्तर र सञ्चालनमा देखिएका जनगुनासोलाई सम्बोधन गर्न उच्चस्तरीय अनुगमन...

पर्यटनमार्फत मधेश प्रदेशको कायापलट गर्ने :मुख्यमन्त्री सिंहको दाबी

Aadarsh Daily
वीरगञ्ज । पर्यटनबाट प्रदेशको कायापलट गर्ने रणनीति लिएको मधेश प्रदेशका मुख्यमन्त्री शतिष कुमार सिंहले बताए । मधेश प्रदेशको उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालय र पर्यटन...

बारामा प्रहरीले ब्राउन सुगर सहित पर्साका तीन जनालाई पक्रााउ

Aadarsh Daily
वीरगन्ज । बारामा प्रहरीले यात्रुवाहक बसबाट लागु पदाार्थ खैरो हेरोइन (ब्राउन सुगर) सहित पर्साका तीन जनालाई पक्रााउ गरेको छ ।पक्रmाउ पर्नेहरुमा पर्साको वीरगन्ज महानगरपालिका वडा...

इण्डिया टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा

Aadarsh Daily
वीरगन्ज । जारी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा भारतले इंग्ल्यान्डकोे सामना गर्ने भएको छ । सोमबार राति भएको सुपर–८ चरणको आफनो अन्तिम खेलमा अष्ट्रेलियालाई २४ रनले...