मधेशका मुख्यमन्त्रीकै गाउँमा विद्यालय भवन भत्काएर मन्दिर निर्माण, चौरमा हुन्छ पढाई
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवकै गाउँमा विद्यालय भवन भत्काएर मन्दिर निर्माण भइरहेको छ । भवन अभावमा भने विद्यार्थी खुल्ला आकाशमूनि पढ्न बाध्य छन् । सिम्रौनगढ...

