Aadarsh-Daily

मुख्य समाचार

सिरहामा बलात्कारको आरोपमा एक जना पक्राउ

Aadarsh Daily
सिरहामा जबरजस्ती करणी र विद्युतीय कारोबार मुद्दामा एक जना पक्राउ परेका छन् । उदयपुरको लिम्चुङबुङ गाउँपालिका-४ का ३१ वर्षीय विश्वराज राईलाई प्रहरीले पक्राउ गरेको हो...

देश विकास गर्ने अनुकुल समय यही हो : पूर्वराष्ट्रपति भण्डारी

Aadarsh Daily
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको शिक्षा क्षेत्र बरालिएको महशुस गरेको बताउनुभएको छ । शुक्रबार अरुणोदय माध्यामिक विद्यालयको ६० औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले शिक्षा राष्ट्र...

मधेश प्रदेशको सञ्चार ऐन संशोधनसम्बन्धी प्रतिवेदन बुझाइयो

Aadarsh Daily
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीलाई मधेश प्रदेशको संशोधनसहितको सञ्चार ऐनसम्बन्धी प्रतिवेदन बुझाइएको छ । आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव नेतृत्वको टोलीले उक्त...

प्रतिबन्धित गाँजासहित महोत्तरीबाट एकजना पक्राउ

Aadarsh Daily
ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजासहित महोत्तरीबाट एक जना पक्राउ परेका छन् । बिहीबार राति करिब साढे ८ बजेको समयमा जिल्लाको भंगहा नगरपालिका ६ मजरा स्थित...

अन्तर्राष्ट्रिय फौजदारी अदालतलाई प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णय

Aadarsh Daily
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेदरल्यान्ड को हेगमा रहेको अन्तर्राष्ट्रिय फौजदारी अदालतलाई प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू अमेरिका भ्रमणमा...

प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्ने गृहमन्त्री लेखकको प्रतिबद्धता

Aadarsh Daily
गृहमन्त्री रमेश लेखकले प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको हिजोको बैठकको आकस्मिक...

रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा रिहा गर्न चितवन जिल्ला अदालतको आदेश

Aadarsh Daily
जिल्ला अदालत चितवनले पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई...

भूमिसम्बन्धी अध्यादेश भूमाफियाको पक्षमा ल्याइएको हो : प्रचण्ड

Aadarsh Daily
प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले जारी भएका अध्यादेशको प्रक्रियामा मात्र होइन नियतमा पनि खोट रहेको बताउनुभएको छ...

ट्याक्टरको ठक्करबाट बाराका एकजना मोटरसाईकल चालकको मृत्यु

Aadarsh Daily
बारामा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका-२४ हरपुर पुल नजिकै मोटरसाइकल र ट्याक्टर आपसमा ठोक्किँदा बाराको उपमहानगरपालिका-१६ मझौलिया टोलका ३१ वर्षीय विजयकुमार...

अमेरिकामा २० लाख सरकारी कर्मचारीलाई जागिर छाड्न दबाब

Aadarsh Daily
अमेरिकामा २० लाख सरकारी कर्मचारीलाई जागिर छाड्न दबाब बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजीनामा दिने सङ्घीय कर्मचारीलाई आठ महिनाको तलब दिने आश्वासन दिए...