Aadarsh-Daily

मुख्य समाचार

टाटा पन्च इभीको वीरगन्जमा भव्य लन्च: पहिलो दिनमै ३ गाडीको बिक्री

Aadarsh Daily
वीरगन्ज । टाटा मोटर्सको नयाँ पन्च इभी गाडीको बिक्री वीरगन्जमा आजदेखि सुरु भएको छ। टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता, सिप्रदी ट्रेडिङले पन्च इभीलाई वीरगन्जको मुर्लीस्थित...

पर्साको बहुदरमाई पदमौल गम्हरियामा१५ केजी गाँजासहित एक जना पक्राउ

Aadarsh Daily
पर्सा । रामनिवास पटेल । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ३ पदमौल गम्हरीयास्थित एक घरमा प्रहरीले छापा मारेर लागू औषध गाँजासहित घरधनीलाई पक्राउ गरेको छ...

मधेश प्रदेशमा एमालेको समारोह: मन्त्री गुप्ता सम्मानित, सकृयताको अपिल

Aadarsh Daily
काठमाण्डौ । नेकपा एमाले मधेश प्रदेश कमिटीले आज एक विशेष समारोहको आयोजना गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई सम्मान गरेको छ। कार्यक्रम...

जिल्ला प्रहरी कार्यालय पर्साद्वारा चर्को आवाजमा डिजे साउण्ड वा लाउड स्पीकर बजाउन रोक

Aadarsh Daily
पर्सा । रामनिवास पटेल । जिल्ला प्रहरी कार्यालय पर्साले कुनैपनि धार्मिक,राजनीतिक,सामाजिक लगायतका उत्सव, कार्यक्रम,भेला, मेला वा पूजापाठमा चर्को आवाजमा डिजे साउण्ड वा लाउड स्पीकर बजाउन...

वीरगञ्जमा आर्थिक गतिविधि तीव्र बनाउन पहल गर्ने स्वर्णिम वाग्लेको प्रतिबद्धता

Aadarsh Daily
वीरगञ्ज । आर्थिक नगरी वीरगञ्जमा बिहीवार एकदिने ‘अर्थ मन्थन’ कार्यक्रम सम्पन्न भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको आयोजनामा ‘आर्थिक मन्दी र अर्थ राजनीतिक निकास’ विषयक...

२०८२ वैशाख २६ गते लोसपाले पहिलो महाधिवेशन गर्ने

Aadarsh Daily
वीरगञ्ज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले २०८२ सालको वैशाख २६ गते पार्टीको पहिलो महाधिवेशन गर्ने निर्णय गरेको छ। दुई दिनसम्म चलेको पदाधिकारी बैठकले उक्त मिति...

नेकपा एमालेका नेताहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटे

Aadarsh Daily
काठमाडौं । नेकपा एमालेका नेताहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । बागमती प्रदेश इन्चार्ज डा.राजन भट्टराईको नेतृत्वमा काठमाडौं जिल्लाका नेताहरुले पूर्वप्रधानमन्त्री प्रचण्डलाई...

संघीय निजामती विधेयक पारित गर्न उच्च राजनीतिक तहमा छलफल गर्ने तयारी : मन्त्री गुप्ता

Aadarsh Daily
काठमाडौँ , २० भादो । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले संघीय निजामती विधेयक पारित गर्न उच्च राजनीतिक तहमा छलफल गर्ने बताएका छन् ।...

जलवायु अनुकूलित पूर्वाधारहरूको विकासको आवश्यकता छ : मन्त्री यादव

Aadarsh Daily
काठमाडौँ, १९ भदौ । खानेपानी मन्त्री प्रदीप यादवले जलवायु परिवर्तनका चुनौतीहरू र त्यससँग जुध्नका लागि जलवायु अनुकूलित पूर्वाधारहरूको विकासको आवश्यकता रहेको बताउनु भएको छ ।...

महाधिवेशन तयारीको एजेन्डा लगायतको विषयमा लोसपा पदाधिकारी बैठक सुरु

Aadarsh Daily
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको पदाधिकारी बैठक सुरु भएको छ । महाधिवेशन तयारीको एजेन्डा लगायतको विषयमा छलफल गर्न आजदेखि बैठक सुरु भएको छ ।...