Aadarsh-Daily

मुख्य समाचार

महोत्तरी– १ मा मतगणना रोकियो ,जनमत पार्टीको प्रदर्शन  

Aadarsh Daily
वीरगन्ज,१० मंसिर : महोत्तरी निर्वाचन क्षेत्र नंबर १ मा दलहरूबीच विवाद भएपछि मतगणना रोकिएको छ । जनमत पार्टीले आफ्नो पार्टीको समानुपातिक भोट अन्य पार्टीमा जोडिदिएको आरोप...

 समानुपातिकतर्फ एमालेले कटायो १८ लाख मत, मधेश प्रदेशमा नेपाली कांग्रेस अगाडि

Aadarsh Daily
प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिकको मतगणना जारी छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले)ले सुरुआतदेखि नै अग्रता कायम गरिररहेको छ। यद्यपि, प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस अगाडि छ...

वीरगञ्जस्थित विपी उद्यानको जग्गा पार्क बाहेकको प्रायोजनमा उपयोग नगर्न उच्च अदालतको आदेश

Aadarsh Daily
 वीरगञ्ज, १० मंसिर । उच्च अदालतले वीरगञ्जको घण्टाघरस्थित विप उद्यान अर्थात मधेशी शहिद पार्कको जग्गामा पार्क बाहेकका कुनै पनि अन्य भौतिक संरचना नबनाउन आदेश दिएको...

पर्सा ३ को प्रतिनिधि सभा सदस्यमा राजकुमार गुप्ता निर्वाचित आधिकारिक घोषणा, भ्रममा नपर्न आग्रह ।

Aadarsh Daily
बीरगन्ज / प्रतिनिधि सभा पर्सा क्षेत्र न ३ का नवनिर्वाचित सदस्य राजकुमार गुप्ताले मतगणना को विषयमा भ्रम मा नपर्न आग्रह गर्नुभएको छ । पराजित मानसिकताको...

एमालेबाट बगावत गरेर स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साह विजयी

Aadarsh Daily
रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्‍यमा स्वतन्त्र उम्मेदवार प्रभु साह निर्वाचित भएका छन् । साहले स्वतन्त्र उम्‍मेदवार ओमप्रकाश जयसवाललाई ७ हजार २३७ मतान्तरले हराउँदै...

बारा क्षेत्र नम्बर ३ बाट एमालेकी ज्वाला कुमारी साह निर्वाचित

Aadarsh Daily
बारा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेकी ज्वाला कुमारी साह निर्वाचित भएकी छन् । ज्वाला, जनता समाजवादी पार्टी (जसपा)का रामबाबु यादवलाई करिब...

समानुपातिक तर्फ एमाले पहिलो, कांग्रेस दोस्रो, रास्पा तेस्रो

Aadarsh Daily
  वीरगञ्ज, ८ मंसिर । समानुपातिकतर्फ नेकपा एमाले शिर्ष स्थानमा रहेको छ । निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो अपडेट अनुसार एमालेले समानुपातिकमा अहिलेसम्म ४ लाख...

पर्सा -३ मा एमालेका राजकुमार गुप्ता विजयी

Aadarsh Daily
वीरगञ्ज, ७ मंसिर । पर्सा निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेका राजकुमार गुप्ता निर्वाचित भएका छन् । रोचार प्रतिष्पर्धाका विच नेपाली कांग्रेसका सुरेन्द्र प्रसाद...

पर्सा २ (क) मा कांग्रेसका पटेल निर्वाचित

Aadarsh Daily
विरगञ्ज, ६ मंसिर । पर्सा क्षेत्र नम्बर २ (क) बाट नेपाली कांग्रेसका श्याम पटेल निर्वाचित भएका छन् । निकटम प्रतिद्वन्दी जनता समाजवादी पार्टी (जसपा) का...

निर्वाचन सुरक्षा प्रभावकारी बनाउन वीरगञ्जको सिमा नाका सील

Aadarsh Daily
वीरगञ्ज, २ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षा प्रभावकारी बनाउन वीरगञ्ज नाका बन्द गरिएको छ । स्थानीय प्रशासनले बिहीबार मध्यरातदेखि नेपाल भारत सिमाना सील...