प्रहरी यूनिटका इन्चार्जहरु सेटिङ गरेको कारण अभियुक्त अध्यक्ष पटेल पक्राउ पर्न सकेन ?
वीरगंज किर्ते मुद्दाका दुई जना अभियुक्तको नाउँमा पर्सा जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएको एक साता बित्न लाग्दा पनि प्रहरीले अभियुक्तहरुलाई पक्राउ गर्न सकेको छैन...

