गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान माग गर्दै उद्योगी–व्यवसायीको धर्ना
रुपन्देहीका उद्योगी–व्यवसायी भैरहवाको गौतमबुद्ध विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानको माग गर्दै सडक आन्दोलन सुरु गरेका छन् । रुपन्देहीमा निजी क्षेत्रका ३२ वटा संघसंस्था आवद्ध सिद्धार्थ सञ्जाल...

