Aadarsh-Daily

अन्तराष्ट्रिय

अमेरिकालाई खनिज दिन युक्रेन सहमत

Aadarsh Daily
अमेरिका र युक्रेनबीचको खनिज तथा पुनर्निर्माण सम्झौतामा सहमति भएको छ । दुई देशबीच सहमति भएसँगै युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिकाको भ्रमण गर्ने बीबीसीले जनाएको छ...

रोकिएको विदेशी सहायता दुई दिनभित्र शुरू गर्न अमेरिकी प्रशासनलाई अदालतको आदेश

Aadarsh Daily
अमेरिकाको एक अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनलाई रोकिएको विदेशी सहायता शुरू गर्न दुई दिनको समयसीमा दिएको छ । अदालतले ट्रम्प प्रशासनलाई अनुदान, ऋण र...

अमेरिकामा संघीय कर्मचारीलाई निकालेको विरुद्धमा र्‍याली

Aadarsh Daily
अमेरिकामा संघीय कर्मचारीलाई हटाएको विरुद्धमा र्‍याली निकालेका छन् । वासिङ्टनमा रहेको अमेरिकी वातावरण संरक्षण एजेन्सीको मुख्यालय बाहिर भेला भएका प्रदर्शनकारीहरुले आफ्ना सेवाहरु बचाउन आग्रह गरेका...

रुससँगको लडाइँमा सघाएबापत युक्रेनले देशको आधा खनिज अमेरिकालाई दिनुपर्छ : ट्रम्प

Aadarsh Daily
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रुसविरूद्ध लड्न गरेको सहयोगको बदलामा आधा खनिज स्रोतको स्वामित्व दिनुपर्ने माग गर्नुभएको छ । ट्रम्प प्रशासनका वित्तमन्त्री स्कट बेसेन्टले युक्रेनका...

नयाँ दिल्ली रेलवे स्टेशनमा भागदौड हुँदा १५ जनाको मृत्यु

Aadarsh Daily
शनिबार राति भारतको राजधानी नयाँ दिल्ली रेलवे स्टेशनमा भागदौड हुँदा १० महिला र तीन बालबालिका सहित कम्तीमा १५ जनाको मृत्यु भएको छ ।२५ भन्दा बढी...

रुस–युक्रेन युद्ध अन्त्यका लागि साउदी अरबले पहल गर्ने

Aadarsh Daily
रुस–युक्रेन युद्ध अन्त्य तथा शान्ति वार्ताका लागि साउदी अरबले पहल गर्ने भएको छ । अमेरिकी अधिकारीहरुले छिट्टै वरिष्ठ अधिकारीहरु रुसी र युक्रेनी वार्ताकारसँग भेट गर्न...

हमासले थप तीन जना इजरायली बन्धकलाई रिहा गर्‍याे

Aadarsh Daily
प्यालेस्टिनी लडाकू समूह हमासले थप तीन जना इजरायली बन्धकलाई रिहा गरेको छ । एक हप्ताको अन्योलपछि हमासले थप तीन जना इजरायली बन्धकलाई रिहा गरेको बीबीसीले...

दक्षिण कोरियाको एक निर्माणाधीन होटलमा आगलागी हुँदा ६ जनाको ज्यान गयो

Aadarsh Daily
दक्षिण कोरियाको बन्दरगाह शहर बुसानमा निर्माणाधीन एक होटलमा आगलागी भएको छ । आगलागीमा परी छ जनाको ज्यान गएको छ । सात जना घाइते भएका छन्...

भारतीय प्रधानमन्त्री मोदी दुई दिने भ्रमणका लागि अमेरिकामा

Aadarsh Daily
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको वाशिङ्टन डीसी पुग्नुभएको छ । उहाँलाई अमेरिकी राष्ट्रपतिको अतिथि भवनमा राखिएको बीबीसीले जनाएको छ । प्रधानमन्त्रीको स्वागत गर्न भारतीय मूलका...

प्यालेस्टिनीहरूलाई राख्न अस्वीकार गर्ने देशको सहयोग रोक्दिन्छु : राष्ट्रपति ट्रम्प

Aadarsh Daily
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाका प्यालेस्टिनीहरूलाई आफ्नो देशमा राख्न अस्वीकार गर्ने देशहरूलाई सहयोग बन्द गर्ने चेतावनी दिनुभएको छ । यसअघि ट्रम्पले प्यालेस्टिनीहरूलाई इजिप्ट र जोर्डनमा...