Aadarsh-Daily

स्थानिय

स्ववियु निर्वाचन सम्बन्धी समाजवादी विद्यार्थी युनियन नेपालको बैठक सम्पन्न

Aadarsh Daily
वीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन ( स्ववियु ) चुनाव सम्बन्धि समाजवादी विद्यार्थी युनियन नेपालको बैठक सम्पन्न भएको छ । बैठकमा क्याम्पसको विविध समस्याको...

बहुदरमाई नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको इन्ट्री

Aadarsh Daily
पर्साको बहुदरमाई नगरपालिकामा आजदेखि प्रमुख प्रशासकीय अधिकृतको रुपमा रामबिनय कुमार सिंह हाजिर हुनुभएको छ । नगरपालिकाको कार्यालय नगर प्रमुख सिङ्गासन सा तेली र उप प्रमुख...

सुधार केन्द्रमा युवकको हत्या गर्ने ७ जनामाथि मुद्दा दर्ता

Aadarsh Daily
बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ मा रहेको नवजन्म पुन : स्थापना सुधार केन्द्रमा कलैया उपमहानगरपालिका ९ का ३७ बर्षीय प्रदीप मण्डलको हत्या प्रकरणमा ९...

आजबाट पर्सागढिमा नेपाली काङ्ग्रेसको १०० दिने बिशेष अभियान शुरु

Aadarsh Daily
पर्सागढि । पर्साको पर्सागढि नगरपालिका वडा नम्बर ६ चैनपुरमा नेपाली काङ्ग्रेसको १०० दिने बिशेष अभियान कार्यक्रम आज शुरु भएको छ । नेपाली काङ्ग्रेस क्षेत्रीय कार्यसमिती...

सवारी दुर्घटनामा परेर उदितनारायणको मृत्यु

Aadarsh Daily
बाराको पथलैया सडक खण्डमा सवारी दुर्घटना हुदा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ बस्ने ३० बर्षीय उदितनारायण झाको मृत्यु भएको हो । पथलैयाबाट बिरगञ्जतर्फ आउँदै...

ट्रकको ठक्करबाट एक जनाको वीरगञ्ज पथलैया सडकखण्डमा मृत्यु

Aadarsh Daily
वीरगञ्ज । बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. २ स्थित शुभलाभ ट्रेडर्सको अगाडि बिरगञ्ज पथलैया सडक खण्डमा सवारी दुर्घटना भएको छ । पथलैयाबाट बिरगञ्जतर्फ आउँँदै गरेको...

पोखरियामा मालपोत र नापी कार्यालय सञ्चालन हुँदै

Aadarsh Daily
पर्सा जिल्लाका ग्रामीण भेगका सेवाग्राहीलाई लक्षित गर्दै पोखरिया नगरपालिकामा भूमिसुधार तथा मालपोत र नापी कार्यालय यही फागुन १२ गतेदेखि सञ्चालन हुने भएको छ । सङ्घीय...

चरेशसहित सर्लाहीका एकजना वीरगंजमा पक्राउ

Aadarsh Daily
पर्सा प्रहरीले साढे ११ केजी चरेस सहित एकजनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नं.१६ चालिस फिट्टे सडकखण्डबाट सर्लाही विष्णु गाउँपालिका वडा नं.४ मधुवनगोठ...

बहुदरमाई नगरपालिका भित्रका विद्यालय सञ्चालनमा आयो 

Aadarsh Daily
पर्साको बहुदरमाई नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालय आजदेखि नियमित रुपले सञ्चालनमा आएका छन । श्रावणदेखि अहिलेसम्म अर्थात ७ महिनाको तलब नपाएको भन्दै बहुदरमाई नगरपालिकामा रहेका...

वडा प्रहरी कार्यालय विर्ताद्वारा ६० लाख भन्दा बाढीका सामान बरामद

Aadarsh Daily
वडा प्रहरी कार्यालय विर्ताले विभिन्न समयमा अन्दाजी मुल्य १३ लाख ३० हजार ८१५ रुपैयाँको भन्सार छलीका लताकपडा, खाद्यान, ड्राईफुड लगायतका किराना सामानहरु बरामद गरी वीरगंज...