बाराको बघवनमा शुक्रबार बिहान बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर ५ बैरगनिया घर भएका ३५...
पथलैया औद्योगिक कोरिडोरमा सञ्चालित म्याग्नस फर्माले एक अर्ब रुपैयाँ लगानी बढाएर ‘इन्जेक्टेबल’ औषधि पनि उत्पादन गर्ने भएको छ । कम्पनीले ‘भाइल’ तथा ‘ड्रप’ हरू उत्पादन...
सिरहाकी किशोरी रिंकुकुमारी सदायको मृत्यु प्रकरणका मुख्य आरोपी पक्राउ परेका छन् । घटनाका मुख्य आरोपी रुपेश मण्डल पक्राउ परेका हुन् । मण्डललाई पक्राउ गरेको सिरहाका...
राष्ट्रिय नागरिक संघर्ष समिति पर्सा र राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्व राजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिलाई स्वागत गर्दै भव्य मोटरसाईकल र्याली तथा आमसभाको आयोजना गर्ने भएका छन...
सिराहामा बलात्कारको आरोपमा एक प्रहरी जवान पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय लहानको मुद्दा शाखामा कार्यरत प्रहरी जवान नवीन यादवलाई पीडित महिलाले दुई वर्षदेखि...
सर्लाहीको चक्रघट्टा गाउँपालिका–२, बेल्हीमा स्कारपियो पल्टिँदा चालकको मृत्युु भएको छ । गाउँको भित्री सडकमा सोमबार बिहान ४ बजेतिर बिआर ३० पि १७०३ नम्बरको स्कारपियो आफै...
धनुषाको लक्ष्मीनिया गाउँपालिका-७ बनिनियाकी २० वर्षीया अञ्जली यादवको शव घरभित्रै गाडिएको अवस्थामा फेला परेको छ। एक साताअघि हराएकी अञ्जलीको खोजीका क्रममा प्रहरीले शनिबार राति उनको...
लामो समयदेखि प्रतीक्षित मालपोत तथा नापी कार्यालयको सेवा पोखरियामा आजदेखि सञ्चालनमा आएको छ । सेवा केन्द्रको आज उद्घाटन भएसंगै सञ्चालनमा आएको हो । यो सेवाको...
बारा प्रहरीले १ किलो ७५० ग्राम अफिमसहित एक जनालाई बारा अमलेखगंज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला मकवानपुर कैलाश गाउँपालिका वडा नम्बर ६...
सिराहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीय किशोरी रिंकुकुमारी सदायको मृत्यु प्रकरणले नयाँ रूप लिएको छ । सामूहिक बलात्कारपछि आत्महत्या गर्न बाध्य पारिएको आशङ्कामा सुरु भएको...