‘युवालाई रोजगारी’को नारा मञ्चमा, उद्योगमा भारतीय कामदारको भीड : आफ्नै उद्योगमा नेपालीलाई अवसर नदिने उम्मेदवार अनिल रुँगटा ले पर्सा–१ मा देखाएको राजनीतिक दोहोरो चरित्र
वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा उम्मेदवारी दिएका अनिल रुँगटा ले चुनावी मैदानमा ‘युवालाई रोजगारी’को नारा चर्को स्वरमा घन्काइरहेका छन्। तर, उनको स्वामित्वमा रहेका...

