Aadarsh-Daily

राष्ट्रिय

मधेसमा फेरि राजनीतिक संकट : मुख्यमन्त्री सोनलद्वारा राजीनामा

Aadarsh Daily
मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले शनिबार राजीनामा दिएका छन्। विश्वासको मतको प्रक्रियाबीच उनले प्रदेशसभा सभामुख रामचन्द्र मण्डलसमक्ष राजीनामा बुझाएका हुन्। आज बसेको प्रदेशसभा बैठकमा विश्वासको...

प्रदेश सांसद अन्सारीद्वारा अनुहारमा मोसो दलेर सरकार र दलको आलोचना

Aadarsh Daily
जनकपुर – नेकपा माओवादी केन्द्रका मधेस प्रदेशसभा सदस्य रहबर अन्सारीले शनिवार प्रदेशसभा बैठकमा आफ्नै अनुहारमा मोसो दलेर दलहरूको नैतिक धरातल कमजोर भएको भन्दै कडा आलोचना...

पूर्वमन्त्री तथा काँग्रेस नेता मोहम्मद अफताब आलमको निधन

Aadarsh Daily
नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको आज बिहान काठमाडौं मेडिकल कलेज (केएमसी)मा उपचारका क्रममा निधन भएको छ। केही समयदेखि गम्भीर स्वास्थ्य समस्याबाट...

विदेशमा रहेका नेपालीलाई मताधिकार दिन चार कानूनमा संशोधन आवश्यक

Aadarsh Daily
विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको अधिकार सुनिश्चित गर्न चारवटा कानूनमा संशोधन आवश्यक देखिएको छ। निर्वाचन आयोगले यस सम्बन्धमा गृह मन्त्रालयलाई राय पठाएको छ। आयोगका प्रवक्ता...

दश वामपन्थी दलबीच एकता घोषणा, नयाँ पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’

Aadarsh Daily
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित दश वामपन्थी दलबीच एकता घोषणा गरिएको छ। काठमाडौंको भृकुटीमण्डपमा बुधबार आयोजित विशेष समारोहमा माओवादी...

मधेस प्रदेशका मुख्यमन्त्री सोनलले कात्तिक २२ गते विश्वासको मत लिने

Aadarsh Daily
मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले आगामी कात्तिक २२ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री सोनलले त्यसका लागि प्रदेशसभा सचिवालयमा पत्र बुझाएका हुन् ।...

माओवादी केन्द्र र समाजवादीसहित नौ दलबीच आज एकताको घोषणा हुँदै

Aadarsh Daily
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित नौ वटा वाम दलबीच आज एकता घोषणा हुँदैछ । माओवादी केन्द्रका नेता अग्नि सापकोटाका अनुसार एकताको घोषणा...

भारतस्थित नेपाली राजदूतावासले जेन–जी आन्दोलनका लागि आर्थिक सहयोग आह्वान

Aadarsh Daily
भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जेन–जी आन्दोलनमा क्षतिग्रस्त भएका संरचना पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहतका लागि सहयोग माग गरेको छ। राजदूत डा. शङ्कर शर्माले नेपाल...

जनकपुरमा निजी अस्पतालका स्वास्थ्यकर्मीको आन्दोलन तेस्रो दिन, सिक्स–लेन सडक अवरुद्ध

Aadarsh Daily
जनकपुर–ढल्केवर सडक अवरुद्ध गर्दै स्वास्थ्यकर्मीले मंगलबार तेस्रो दिन पनि आन्दोलन जारी राखेका छन्। रामानन्द चोकस्थित ‘सिक्स–लेन’ सडकमा गरिएको प्रदर्शनमा निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी सहभागी थिए।...

रौतहटको माधव नारायण नगरपालिकाका मेयर र निमित्त प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचारको उजुरी

Aadarsh Daily
रौतहटको माधव नारायण नगरपालिकाका मेयर बैजनाथ यादव र निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादवविरुद्ध भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरिएको छ।...