Aadarsh-Daily

राष्ट्रिय

आज विश्व योग र संगीत दिवस मनाइँदै

Aadarsh Daily
काठमाडौं । हरेक वर्षको जुन २१ का दिन मनाइने अन्तर्राष्ट्रिय योग दिवस तथा अन्तर्राष्ट्रिय संगीत दिवस आज शुक्रवार मनाइँदै छ । संयुक्त राष्ट्रसंघले सन् २०१५...

पत्रकारिताको जग बलियो बनाउन महानगर सहयोग गर्न तयार छ: महानगर प्रमुख सिंह

Aadarsh Daily
वीरगंज । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले पर्सेली पत्रकारिताको जग बलियो बनाउन महानगर जहिल्यै पनि सहयोग गर्न तयार रहेको बताउनुभएको छ । हिजोदेखि सुरु भएको...

टिकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुन्छ : प्रधानमन्त्री

Aadarsh Daily
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्रीले...

मधेश प्रदेशको बजेट जनमुखी रहेको अर्थमन्त्री साहको दाबी

Aadarsh Daily
वीरगञ्ज । मधेश प्रदेशका अर्थमन्त्री भरतप्रसाद साहले समग्रमा बजेट जनमुखी रहेको दाबी गरेका छन्। बुधबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले हतारमा ल्याइएको बजेटमा केही...

मालपोत कार्यालयका पर्साका तत्कालीन अधिकृत मिश्र सहित तीन अधिकृतलाई ८ वर्षका कैद र जरिवाना

Aadarsh Daily
वीरगञ्ज । राजस्व चुहावट अभियोगमा मालपोत कार्यालयका तत्कालीन अधिकृत हरिनारायण मिश्र, भूपबहादुर बोगटी, र पदमप्रसाद अर्याललाई विशेष अदालतले दोषी ठहर गर्दै ८ वर्षको कैद र २...

बस दुर्घटना हुदा सर्लाहीको बागमतीमा ३ जनाको घटनास्थलमै मृत्यु

Aadarsh Daily
सर्लाहीको बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज(बिहीबार ) बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । केही गम्भीर घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गस्थित...

पर्सामा सशस्त्र प्रहरीले सानाठूला गरेर चार सय वटा सीमास्तम्भ रङरोगन तथा मर्मतसम्भार

Aadarsh Daily
वीरगन्ज । पर्सास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणले सानाठूला गरेर चार सय वटा सीमास्तम्भ रङरोगन तथा मर्मतसम्भार गरेको छ । सशस्त्र प्रहरी बलले...

संघीय संसद् भवनपरिसरमा नेपाल प्रहरीका एकजना जवानले आफैँलाई गोली प्रहार गरेर आत्महत्या

Aadarsh Daily
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनपरिसरमा नेपाल प्रहरीका एकजना जवानले आफैँलाई गोली प्रहार गरेर आत्महत्या गरेका छन् । संसद् भवनमा ड्युटीमा खटिएका प्रहरी जवान अजित गोलेले...

बाराको निजगढमा अज्ञात समूहको खुकुरी प्रहारबाट एक जना घाइते

Aadarsh Daily
बारा । बाराको निजगढ नगरपालिका– १२ मा मंगलबार राति अज्ञात समूहको खुकुरी प्रहारबाट एक जना घाइते भएका छन् । निजगढ– १२ रामथलीका अन्दाजी वर्ष ४०...

वीरगन्ज महानगरको नगरसभा असार ८ देखि १० सम्म

Aadarsh Daily
वीरगन्ज । वीरगन्ज महानगरपालिकाको नगरसभा असार ८ देखि १० गतेसम्म तीन दिनसम्म हुने भएको छ। मंगलबार बसेको महानगरपालिकाको कार्यपालिका बैठकले नगरसभा असार ८ देखि १०...