पत्रकार महासङ्घमा लागेको ताला खुल्यो, वातावरण सहज भएपछि निर्वाचन प्रक्रिया सुरु हुने
काठमाडौँ । सदस्यता वितरण विधिसम्मत नभएको विरोधमा नेपाल प्रेस युनियनले लगाएको ताला खोलेपछि नेपाल पत्रकार महासङ्घको निर्वाचन प्रक्रिया अगाडि बढ्ने भएको छ । युनियनले केन्द्रीय...

