पर्साको गर्दौलस्थित दलित विद्यालयको जीर्ण भवन परोपकारी संस्थाद्वारा पुनर्निर्माण
वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१ गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयको जीर्ण भवन एक परोपकारी संस्थाले पुनर्निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ। चार कोठे पुरानो भवनलाई...

