Aadarsh-Daily

समाज

एसइईको ग्रेड वृद्धि परीक्षा आजदेखि शुरु, दुई लाख १० हजार विद्यार्थी सहभागी

Aadarsh Daily
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि अर्थात् पुरक परीक्षा आजदेखि शुरु हुँदैछ । यसअघि उत्तीर्ण हुन नसकेकालाई राष्ट्रिय परीक्षा बोर्डले आजदेखि ग्रेड...

‘ई-सेवा’ एप गुगल प्ले स्टोरबाट गायब

Aadarsh Daily
वीरगन्ज । नेपालकै ठूलो एक डिजिटल भुक्तानी प्लाटफर्म ‘ई-सेवा’ एप एकाएक गुगल प्ले स्टोरबाट गायब भएको छ । गुगल प्ले स्टोरबाट ‘ई–सेवा’ को एप गायब...

वीरगंजकाे घण्टाघरमा एक तिर्थ यात्रुलाई पर्सा प्रहरीद्वारा कुटपिट

Aadarsh Daily
वीरगंज । वीरगंजकाे घण्टाघरमा साेमबार सांझ एक तिर्थ यात्रुलाई प्रहरीले कुटपिट गरेकाे छ । बैकुण्ठधाम तिर्थ यात्राबाट वीरगंज भएर घर फर्कीरहेका हेटाैडा उपमहानगरपालिका वडा नं....

वीरगञ्जमा ४० हजार बढीको भन्सार छलीका सामान बरामद

Aadarsh Daily
पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छली गरिएका सामग्री नियन्त्रणमा लिएको छ। वीरगञ्जका विभिन्न स्थानबाट प्रहरीले ४० हजार ९ सय रुपैयाँ बराबरको मेसिनरी पार्टपुर्जा...

वीरगञ्जमा विद्युत कटौतीले ग्राहक आजित

Aadarsh Daily
वीरगञ्ज । औद्योगिक तथा व्यापरिक नगरी वीरगञ्जमा पटक-पटक विद्युत् कटौती हुने समस्याबाट ग्राहक आजित भएका छन्। वर्षायाममा नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाले पर्याप्त मात्रामा विद्युत...

पर्साको रघुनाथपुरमा आयोजित प्रथम टि–१२ क्रिकेटको उपाधि सखुही जमुनियाले जित्यो

Aadarsh Daily
पर्सा । रामनिवास पटेल । पर्साको रघुनाथपुरमा आयोजित प्रथम टि-१२ नक आउट क्रिकेट प्रतियोगितामा बुधबार भएको खेलमा सखुही जमुनियाले पसुरामपुरलाई १२२ रनको फराकिलो अन्तरले पराजित...

जिङ्ग्ना पचरुखीलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्दै बागेश्वरी चैनपुर विजयी

Aadarsh Daily
पर्सा । रामनिवास पटेल । पर्साको बर्वाटाँडीमा जारी प्रथम टि–२० नक आउट क्रिकेट प्रतियोगीतामा सोमबार भएकाे खेलमा बागेश्वरी चैनपुर विजयी भएकाे छ। पर्साको पर्सागढी नगरपालिका...

आज हरिशयनी एकादशी , तुलसीको बिरुवा सारिँदै

Aadarsh Daily
वीरगञ्ज । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल...

सिरहामा सर्पको डसाइबाट एक महिलाको मृत्यु

Aadarsh Daily
सिरहा । सिरहाको चोहर्वामा सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ। सर्लाहीको पर्सा गाउँपालिका, सङग्रामपुर निवासी र सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वामा बस्दै आएकी ३० वर्षीया...

चितवनको नारायणी नदीमा एक जना पुरुषको शव फेला

Aadarsh Daily
चितवन । चितवनको भरतपुर महानगरपालिकाको वडा नंबर २८ गोलाघाट क्षेत्रमा एकजना पुरुषको शव फेला परेको छ । नारायणी नदीको बाढीले पुरिएको अवस्थामा शव फेला परेको...