Aadarsh-Daily

मुख्य समाचार

नेपाललाई तेस्राे ओभरमै सफलता, ललितले लिए विकेट

Aadarsh Daily
काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा यूएईसँगकाे खेलमा नेपालले पहिलाे ओभरमै सफलता प्राप्त गरेकाे छ । नेपालले तेस्राे ओभरमै सफलता...

प्रधानमन्त्री प्रचण्ड कीर्तिपुर मैदानमा, खेलाडीलाई ओलीकाे पनि शुभकामना

Aadarsh Daily
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कीर्तिपुर मैदान पुग्नुभएको छ । खेलाडीको मनोबल बढाउन र प्रोत्साहन गर्नका लागि प्रधानमन्त्री प्रचण्ड त्रिवि क्रिकेट मैदान कीर्तिपुर पुग्नुभएको हो...

 उपराष्ट्रपतिमा जसपाका उम्मेदवार रामसहायलाई मत दिने कांग्रेसको निर्णय

Aadarsh Daily
काठमाण्डाै – नेपाली कांग्रेसले उपराष्ट्रपतिमा जसपाका उम्मेदवार रामसहायप्रसाद यादवलाई मत दिने निर्णय गरेको छ ।आज बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितको बैठकले यादवलाई मत दिने निर्णय...

 उपराष्ट्रपतिको निर्वाचनलगत्तै विश्वासको मत लिने तयारीमा दाहाल 

Aadarsh Daily
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छन् । राष्ट्रपति निर्वाचनमा बनेको नयाँ गठबन्धनका कारण एमाले र राप्रपाले सरकार छाड्नुका...

ठाकुरराम क्याम्पस : स्ववियु निर्वाचन स्थगीत ,अब जेठमा गर्ने सहमति

Aadarsh Daily
वीरगन्ज ,१चैत : वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन हालका लागि स्थगीत गरि साढे २ महिना पछि धकेलिएको छ ।चैत ८ मा हुने भनिएको निर्वाचन हालका...

नारायणी अस्पताल आफैं बिरामी, आठ महिनामा आठ लाखकै ‘कोल्ड ड्रिङग्स’ !

Aadarsh Daily
वीरगन्ज । सुन्दा पनि पत्याउनै मुस्किल हुने एउटा बिबरण सार्वजनिक भयो । आठ महिनामा अस्पताल भित्र आठै लाखको ‘कोल्ड ड्रिङग्स’ हजम भयो । त्यसको बिल...

बिकास बैंकहरुले घटाए ब्याजदर, चैत १ गतेदेखि लागू हुने

Aadarsh Daily
वीरगञ्ज, ३० फागुन । वर्तमान अवस्थालाईलाई ध्यानमा राखी अन्ततः विकास बैंकहरुले ब्याजदर घटाउने निर्णयमा गरेका छन् । डेभलपमेन्ट बैंकर्स एसोसिएशनले सोमवार बसेको बैठकमा चैत १...

ट्रयाक्टरको ठक्करबाट पर्सामा वृद्ध महिलाको मृत्यु

Aadarsh Daily
वीरगञ्ज, ३० फागुन । पर्सामा सोमबार दिउँसो ट्रयाक्टरले साइकललाई ठक्कर दिँदा एकजना वृद्ध महिलाको मृत्यु भएको छ । पर्साको पटेर्वासुगौली गाँउपालिका वडा नम्बर ४ स्थित...

नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ आज

Aadarsh Daily
वीरगञ्ज,२९ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन् । राष्ट्रपतिको कार्यालयले उनको शपथका लागि आज दिउँसो १ बजे...

म मन्त्री बन्दिनँ : गगन थापा

Aadarsh Daily
काठमाडौँ,२८फागुनः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धनको सरकारमा आफू सहभागी नहुने बताएका छन् । काठमाडौंमा आईतबार आर्थिक पत्रकार समाज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै...