Aadarsh-Daily

पुर्व मेयर सरावगी सरकारी विधालयलाइ १० थान पंखा सहयोग

ad-4p

वीरगन्ज महानगरपालिकाको मेयरमा पराजित भएपनि निवर्तमान मेयर विजय कुमार सरावगीले सामाजिक सेवालाइ निरन्तरता दिइरहेका छन् ।

content ad p2
content left

यसै क्रममा सरावगीले आफनो पहलमा वीरगन्ज महानगरपालिका वडा नम्बर ७ स्थित इन्दुलाखे आधारभुत माध्यमिक विद्यालयलाइ १० थान सिलिङ पंखा उपलब्ध गराएका छन् ।

अहिलेको प्रचण्ड गर्मीमा कक्षाकोठामा पंखा नहुदा विधार्थीहरुलाइ पठनपाठनमा समस्या भएको गुनासो आएपछि निवर्तमान मेयर सरावगीको पहलमा समाजसेवी एंव उद्योगी राम सर्राफले विधालयलाइ १० थान पंखा सहयोग गरेका हुन् ।ती पंखाहरु शुक्रबार सरावगीले विधालयमै पुगेर विधालयका प्रधानाध्यापक लालबाबु चौरसीयालाइ हस्तान्तरण गरेको विधालय व्यवस्थापन समितिका सदस्य नरोत्तम पाण्डेले बताए ।

उक्त विधालयमा २ सय २५ जना विधार्थी अध्ययनरत रहेका छन् ।

सम्बन्धित खबर

पर्साका चारै निर्वाचन क्षेत्रमा एमाले पाँच हजार मतान्तरले विजयी हुन्छ : रूपेश पाण्डे

Aadarsh Daily

पर्सा–३ मा एमालेको चुनावी तयारी तीव्र, युवाको नेतृत्वमा संगठन विस्तार

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा बढ्दो जनसमर्थन

Aadarsh Daily