Aadarsh-Daily

गौतम स्कुलले विभिन्न बाहानामा अभिवावकलाई ठग्दै ।

ad-4p

बिरगंज असार । बिरगंज मा निजि स्कुल हरुले विभिन्न बाहानामा अभिभावक हरुको धाड सेकने काम गर्दै छ ।
ई सि ए तथा एनुवल चार्ज को बहानामा गौतम स्कुलले विभिन्न बाहानामा अभिवावक हरुलाई हैरानी दिदैए आईरहेको छ ।

content ad p2
content left

निजि विद्यालयहरुले प्रत्येक वर्ष नयाँ किताब लगाएर प्रकाशकहरुसँग कमिसन उठाउने, रानिघाट मा रहेको राज होजियारी सित पोशाक तथा अन्य सामग्रीहरुमा कमिसनको सेटिङ्ग गरि पोशाकहरुमा बजार भन्दा रेट लिराखेको छ राज होजियारी पसल का संचालक लाई अभिभावकहरुले तपाईं बढि पैसा लिराखनु भएको छ भन्दा खेरी पसलका साउले हात बाट समान लि तपाईं शीत हामी बेछ दैनो जानू अन्तै लिनु भन्नेगरेको र बजार मा खोज्दा कमिसनको सेटिङ्ग कारण ले कतै नपाउने उनिहरुको भनाइ थियो। गौतम स्कुलले बिद्यार्थीहरुको अभिभावकहरुको ढाड सेकने काम गरिरहेको छ अभिभावक संघर्श समितिका संयोजक साहले बताए ।

गौतम स्कुलको सेटिङ्गमा बिधयालय को गेट्मै रहेको” क्यु टु ” टेलर शीतको सेटिङ्गमा बिद्यार्थीहरुको अभिभावक शीत तेहि कपडा सिलाई कमिसन लि रहेको हरेन्द्र यादब ले गुनासो पोखे । अनेकौ बहानाको नाममा आफैखुशी पैसा असुल्ने, यातायात, खेलकुद, अन्य गतिविधि र वार्षिक शूल्क लगायतका अनावश्यक शिर्षकहरुको नाममा मनोमानी रकम उठाउने गरेको अभिभावकहरु आरोप रहेको थियोे । यो बर्ष एकैपटक स्कुल को फिस मा ५०% प्रतिसत ले वृद्धि गरेकोले अभिभावकहरु त्यस्को विरोधमा उत्रिएका छन । महानगरले निजी विद्यालयहरुको शुल्क निर्धारण गरिदिए पछी माहानगर भित्रका यो सेटिङ्ग शिक्षा माफियाहरुको मनोमानी अन्त्य हुने साहको विश्वास रहेकोछ ।

सम्बन्धित खबर

चिसोका कारण वीरगञ्जका विद्यालय तीन दिन बन्द

Aadarsh Daily

कक्षा १० का विद्यार्थीका लागि चौरसियाले निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्ने

Aadarsh Daily

सखुवा प्रसौनीमा निशुल्क आँखा परीक्षण : ४७० विद्यार्थी लाभान्वित

Aadarsh Daily