Aadarsh-Daily

पर्सा २ (ख) बाट प्रदेश सभा सदस्यमा बिपिन यादवकोदावेदारी

ad-4p

जनता समाजबादी पार्टी नेपालका केन्द्रिय परिषद सदस्य युवा नेता बिपिन यादवले प्रदेश सभा सदस्यमा उम्मेदवारी दिने बताएका छन् । विद्यार्थी जीवनबाटै राजनीतिक यात्राको आरम्भ गरेकायादवले पर्साको निर्वाचन क्षेत्र नम्बर २ (क) बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिने बताएका हुन् ।

content ad p2
content left

कुनै पनि लाभ हुने किसिमका पदमा नरहँदा पनि पार्टीभित्रको सक्रियताका कारण आफु उक्त क्षेत्रबाट जसपाको सक्षम उम्मेदवार भएको यादवको दावी छ ।आदर्श डेलीसँगको संवादमा उनले जनताको आधारभुत आवश्यक्ताहरुलाई परिपुर्ती गर्न सक्ने र जनताको माग बमोजिम गाउँ समाजको विकास गर्ने खुबी आफुमा रहेको जिकिर गरे ।

उनी भन्छन्, “अहिले जो जति लाभ हुने पदमा रहीरहनुभएको छ, उहाँहरुबाट खासै सन्तोषजनक काम केही पनि देखिएन । उहाँहरुभन्दा म राम्रो गर्न सक्छु भन्नेमा म बिश्वस्त छु ।”

 

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily

रास्वपाले बारा जिल्ला समिति विघटन गर्‍यो, १५ जनाको सदस्यता खारेज

Aadarsh Daily