Aadarsh-Daily

चिसोका कारण बिन्दबासिनी गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द ।

ad-4p
content left

वीरगन्ज । शीतलहरका कारण अत्याधिक चिसो बढेपछि पर्साको बिन्दबासिनी गाउँपालिकाले चार दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । पालिका भित्रका सबै सामुदायिक तथा संस्थागत र धार्मिक विद्यालय भोलि मङ्गलबार देखि शुक्रवार सम्म बन्द गर्ने निर्णय गरिएको हो ।

content ad p2

सरोकारवाला निकायहरुसँग छलफलपछि चार दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको पालिका शिक्षा प्रमुख कपिल लामिछानले जानकारी दिनु भयो । बन्दको निर्णयसँगै आज सूचना जारी भएपछि पालिकाको सम्पूर्ण विद्यालयको भोलि देखि पठनपाठन बन्द हुने भएको छ ।

 

सम्बन्धित खबर

वीरगञ्ज कलेजको बिदाई कार्यक्रममा सन्देश : सफलता कलेजले होइन, तपाईंले कमाउनु पर्छ’

Aadarsh Daily

बहुदरमाईमा नवनिर्मित श्री बौधिमाई बिद्यालयको उद्धघाटन

Aadarsh Daily

पालिकासँग विद्यालय समायोजनको विवरण माग

Aadarsh Daily