Aadarsh-Daily

रश्मिका मन्दानाले थालिन् ‘पुष्पा २’ को छायांकन

ad-4p

काठमाडौं फ्यान लामो समयदेखिपुष्पा रिलिजको प्रतीक्षामा छन् यो बीचमा उनीहरुका लागि खुसीको खबर अभिनेत्री रश्मिका मन्दानाले छायांकन थालेकी छन् इन्स्टाग्राम स्टोरीमा फिल्मको सेटको भिडियो सेयर गर्दै उनले यस्तो जानकारी गराएकी हुन्

content ad p2

भिडियोमापुष्पा को चम्किलो सेट देख्न सकिन्छ पुष्पा सन् २०२१ मा रिलिज भएकोपुष्पा : राइजको श्रृंखला हो, जसमा रश्मिकाले श्रीवल्लीको भूमिका निर्वाह गरेकी थिइन् दोस्रो भागमा पनि उनी त्यही पात्रको भूमिकामा देखिनेछिन्

content left

पुष्पा : राइजमा अल्लु अर्जुन मुख्य भूमिकामा थिए उनीसँग रश्मिकाको जोडी रुचाइएको थियो इन्स्टाग्राम स्टोरीमा सुटिङको भिडियो सेयर गर्दै रश्मिकाले लेखेकी छन्, ‘नाइट सुट रश्मिकाले केही दिनअघि रणवीर कपुर स्टाररएनिमलको सुटिङ पूरा गरिसकेकी छन्

पुष्पा : रुलको कुरा गर्दा यो फिल्म स्न २०२४ को प्रारम्भमा प्रदर्शन हुने अपेक्षा पहिलो श्रृंखला १७ डिसेम्बर २०२१ मा रिलिज भएको थियो त्यसपछि यसले बक्स अफिसमा करिब ३०० करोड भारु कमाएको थियो पुष्पा को बजेट ४०० करोड हुने जनाइएको

पहिलो भाग रिलिज हुनुअघि नै निर्देशक सुकुमारले फिल्मका केही दृश्य खिचेका थिए पछि उनले कथामा केही परिवर्तन गरिएपछि अहिले सोही अनुसारपुष्पा को छायांकन भइरहेको

सम्बन्धित खबर

चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डिसीले सोमबार पदभार ग्रहण गरे

Aadarsh Daily

बलिउड जोडी ऐश्वर्या राय र अभिषेक बच्चनको सम्बन्धमा दरार

Aadarsh Daily

प्रभास स्टारर ‘कल्की’ को तेलुगू भन्दा हिन्दी भर्सनको कमाइ धेरै

Aadarsh Daily