Aadarsh-Daily

ओस्कार अवार्डले थप्यो ३९८ सदस्य, भारतबाट करण जोहर, रामचरण र जुनियर एनटीआर

ad-4p

काठमाडौं ओस्कार अवार्ड आयोजक संस्था एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एण्ड साइन्सेजले थप ३९८ जनालाई सदस्यमा मनोनित गरेको थपिएका नयाँ सदस्यमा म्युजिक सुपरस्टार टेलर स्वीफ्ट, अस्टिन बटलर, के हुवा क्वान लगायत हलिउडकर्मी छन् यसपटक विदेशी फिल्ममेकरलाई पनि उल्लेख्य मात्रामा सदस्य बनाइएको

content ad p2

भारतबाट जुनियर एनटीआर, रामचरण करण जोहरलाई सदस्य बनाइएको नयाँ सदस्य संख्या थपिएसँगै ओस्कारका सदस्य संख्या १० हजार ८१७ पुगेको ओस्कार सदस्य बनेपछि मतदान अधिकार प्राप्त हुन्छ फिल्मको मनोनयन विजयमा ओस्कारका मतदाताको निर्णायक हात हुन्छ

content left

सन् २०२३ सम्म ओस्कारमा ४० प्रतिशत सदस्य महिला छन् ३४ प्रतिशत अल्पसंख्यक जातीय समुदायबाट छन् भने ५२ प्रतिशत संयुक्त राज्य अमेरिका बाहिरका छन् एकेडेमी यी कलाकार पेशेवरलाई हाम्रो सदस्यतामा स्वागत गर्न पाउँदा गर्व गर्छ,’ एकेडेमी सीईओ बिल क्रेमर एकेडेमीका अध्यक्ष जेनेट याङले भने, ‘तिनीहरूले सिनेम्याटिक विषयमा असाधारण वैश्विक प्रतिभाको प्रतिनिधित्व गर्छन् फिल्म कला, विज्ञान विश्वव्यापी फिल्मको प्रशंसामा महत्वपूर्ण प्रभाव पारेका छन्

विशेषगरी कास्टिङ निर्देशक, पोशाक डिजाइनर, मेकअप कलाकार, हेयर स्टाइलिस, बजारीकरण सार्वजनिक सम्बन्ध विधामा महिला सदस्यमा उल्लेख्य थप गरिएको अभिनेता निर्देशक शाखामा उनीहरूका अधिकांश उम्मेदवार कम प्रतिनिधित्व भएका जातीय समुदायका थिए

यस वर्षको अवार्डका दाबेदारसँग मार्टिन स्कोरसेसकोकिलर्स अफ फ्लावर मुनमा लियोनार्दो डिक्याप्रियो डेनिस भिलेनेउभकोड्युन पार्ट मा जेन्डाया टिमोथी चालमेटको साथमा ठूलो स्टार पावर पुराना फिल्म निर्माता हुनेछन्

सम्बन्धित खबर

चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डिसीले सोमबार पदभार ग्रहण गरे

Aadarsh Daily

बलिउड जोडी ऐश्वर्या राय र अभिषेक बच्चनको सम्बन्धमा दरार

Aadarsh Daily

प्रभास स्टारर ‘कल्की’ को तेलुगू भन्दा हिन्दी भर्सनको कमाइ धेरै

Aadarsh Daily