Aadarsh-Daily

जानकी मन्दिर परिसरमा लगाइएको गैर धार्मिक प्रचारप्रसार पोस्टर युवाहरुले हटाए

ad-4p

जानकी मन्दिर परिसर भित्र लगाइएको विभिन्न प्रचारप्रसारको पोस्टर युवाहरुले हटाएका छन् ।

content ad p2

मन्दिर परिसर भित्र लगाइएको गैर धार्मिक प्रचारप्रसार पोस्टर (मुख्यमंत्री एवं हीरो मोटरसाइकिल)को युवाहरुले हटाएका हुन् ।

content left

मासका संयोजक सरोज मिश्रको नेतृत्वमा उक्त पोस्टरहरु हटाइएको हो । पटक पटक सरोकारबाला लगायत मुख्यमंत्री, सिडियो, मेयरसाहब एवं महन्थको ध्यानाकृष्ट गराउंदा पनि नहटाएपछि बाध्य भएर युवाहरुले हटाएको मिश्रले बताए ।

आगामी दिन जानकी मन्दिर परिसरमा धार्मिक तथा परिक्रमाको विशेषता सहितको पोस्टर लगाउने योजना रहेको उनको भनाइछ ।

 

सम्बन्धित खबर

लिलामका सामान सस्तोमा दिलाउने भन्दै ठगी : वीरगंजबाट प्रवीण पक्राउ

Aadarsh Daily

गाउँपालिकाको खाता सञ्चालन गर्न उपाध्यक्ष विष्टको आग्रह

Aadarsh Daily

जनमत पार्टी पर्साको प्रवक्तामा शहनवाज राकि नियुक्त

Aadarsh Daily