Aadarsh-Daily

वीरगन्जको नेशनल मेडिकल कलेज सहित २६ वटा स्वास्थ्य संस्थालाई बीमा बोर्डले सूचीबाट हटायो

ad-4p

वीरगन्ज– स्वास्थ्य बीमा बोर्डले वीरगन्जको नेशनल मेडिकल शिक्षण अस्पताल सहित २६ वटा निजी स्वास्थ्य संस्थालाई सूचीबाट हटाएको छ । स्वास्थ्य बीमा अन्तर्गतको स्वास्थ्य सेवा प्रदान गरिरहेका २६ वटा निजी स्वास्थ्य संस्थालाई बोर्डले सूचीबाट हटाएको हो

content ad p2
content left

बीमा बोर्डका अनुसार सरकारको आर्थिक वर्ष २०७९/८० को बजेटपछि अस्पतालको सम्झौताको अवधि समाप्त भई पुनः नवीकरण नभएका वा स्वास्थ्य बीमाको सेवा बन्द भएका निजी स्वास्थ्य संस्था र लामो समयसम्म पनि नवीकरण प्रक्रियामा नआएका स्वास्थ्य संस्थालाई सूचीबाट हटाउने निर्णय गरेको हो । स्वास्थ्य बीमा बोर्डको ३२ साउनमा बसेको बैठकले यस्तो निर्णय गरेको थियो ।

 

सम्बन्धित खबर

वीरगञ्ज कलेजको बिदाई कार्यक्रममा सन्देश : सफलता कलेजले होइन, तपाईंले कमाउनु पर्छ’

Aadarsh Daily

बहुदरमाईमा नवनिर्मित श्री बौधिमाई बिद्यालयको उद्धघाटन

Aadarsh Daily

पालिकासँग विद्यालय समायोजनको विवरण माग

Aadarsh Daily