Aadarsh-Daily

पर्सा क्षेत्र नम्बर २ जसपा बाट ४ जनाको नाम सिफारिस

ad-4p

जनता समाजवादी पार्टी (जसपा) ले पर्साको क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ सांसद उम्मेद्वारका लागि ४ जनाको नाम सिफारिस गरेको छ ।

content ad p2

सांसद मा प्रत्यक्षतर्फ मा. करिमा बेगम,जनाद्धन यादव, सुरेन्द्र कुर्मी, चन्दन यादवको नाम क्षेत्रीय समितिको बैठकले सिफारिस गरेको हो ।

content left

त्यस्तै बैठकले समानुपातिक तर्फका लागि पनि उम्मेद्वारको नाम सिफारिस गरेको छ ।

समानुपातिकतर्फ ३ जनाको नाम सिफारिस गरिएको क्षेत्रीय समितिका संयोजक कामेश पंडितले जानकारी दिए । समानुपातिकतर्फ दिपनरायण यादव (अमित यादव) उमेश प्रसाद कुर्मी सुखरानी कुमारी देवीको नाम सिफारिस गरिएको उनले जानकारी दिए ।

पार्टीको क्षेत्रीय समितिको बिहीबार सम्पन्न बैठकले सर्वसम्मत उम्मेद्वार सिफारिस गरेको संयोजक कामेश पंडितजानकारी दिए ।

सम्बन्धित खबर

व्यापारीसँगको अडियो संवाद बाहिरिएपछि वरिष्ठ सईमाथि कारबाही प्रक्रिया

Aadarsh Daily

भन्सार कडाइविरुद्ध वीरगञ्ज नाकामा जनअधिकार पार्टीको धर्ना

Aadarsh Daily

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान घाइते 

Aadarsh Daily