Aadarsh-Daily

Aadarsh Daily

https://aadarshdaily.com/ - 3875 Posts - 0 Comments

मन्त्रालय बाँडफाँट तथा राज्यमन्त्री थप प्रति मधेस प्रदेशका मुख्यमन्त्रीसँग जनमत असन्तुष्ट

Aadarsh Daily
वीरगञ्ज । मधेस प्रदेशसभा संसदीय दलका नेता तथा मुख्यमन्त्री सतिशकुमार सिंहसँग जनमत पार्टीले मन्त्रालय बाँडफाँट र राज्यमन्त्री थपेको भन्दै असन्तुष्टि जनाएको छ । पार्टीका प्रवक्ता...

पर्सा प्रहरीको ठुलो सफलता, १५ हजार पीस इलेक्ट्रिक चुरोट (भेप) बरामद, बजार मूल्य करिब ३ करोड

Aadarsh Daily
वीरगञ्ज । पर्सा प्रहरीले पहिलोपटक वीरगञ्जबाट ठूूलो मात्रामा इलेक्ट्रिक चुरोट (भेप) बरामद गरेको छ। वीरगञ्जको रेल्वे रोडमा रहेको डाँफे ट्रान्सपोर्टमा छापा मार्दै पर्सा प्रहरीको विशेष...

निरञ्जन अग्रबाल बिरुद्व जिल्ला अदालत पर्साद्वारा फेरि तीन दिन म्याद थप

Aadarsh Daily
वीरगञ्ज । जिल्ला अदालत पर्साले प्रहरी हिरासतमा रहेका निरञ्जनकुमार अग्रवाललाई पुनः तीन दिनको म्याद थप गरेको छ। आज शुक्रवार चौथो पटक म्याद थप गरिएको हो।...

बारामा करेन्ट लागेर एक प्रहरी जवान गम्भीर घाइते

Aadarsh Daily
बारा। बाराको कलैयास्थित भरत चोक नजिकै करेन्ट लागेर एक प्रहरी जवान गम्भीर घाइते भएका छन्। घटना तब भयो जब प्रहरी जवान सन्देश यादव चापाकलमा पानी...

रौतहटमा चोरीको मोटरसाइकलसहित २ युवक पक्राउ

Aadarsh Daily
रौतहट । रौतहट स्थित चोरीको मोटरसाइकलसहित २ जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय बौद्धीमाई नगरपालिका–५ का वर्ष २० को भगत भन्ने अभिषेक...

सर्वोच्चमा विचाराधीन मुद्दामा मौन : टीआरसी विधेयक

Aadarsh Daily
काठमाडौं । प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिले संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक सर्वसम्मतिले पारित गरेको छ । बिहीबार बसेको समितिको बैठकले ‘बेपत्ता पारिएका...

आज नागपञ्चमी पर्व, आ–आफ्ना परम्परा अनुसार नागको पूजा गरी मनाइँँदै

Aadarsh Daily
वीरगञ्ज । आज नागपञ्चमी पर्व, आ–आफ्ना परम्परा अनुसार नागको पूजा गरी मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । नागको...

राष्ट्रीय दलित पत्रकार संघ, पर्साको आयोजनामा निशुल्क आँखा चेकजाँच शिविर सम्पन्न

Aadarsh Daily
वीरगञ्ज । राष्ट्रीय दलित पत्रकार संघ, पर्साको आयोजनामा निशुल्क आँखा चेकजाँच शिविर सम्पन्न भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ कुहडी टोलमा शिविर सम्पन्न...

मेडिकल कलेजका एमडी अन्सारीमाथि दर्ता मुद्दा ‘हाइप्रोफाइल कनेक्सन’का कारण ‘क्लिन चिट

Aadarsh Daily
वीरगञ्ज । वीरगञ्जको नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक (एमडी) शहनवाज अन्सारीमाथि दर्ता मुद्दा ‘हाइप्रोफाइल कनेक्सन’का कारण ‘क्लिन चिट’ पाएको छ । शक्ति केन्द्रको आडमा जिल्ला...

एक लाख बढी मूल्य बराबरको टेन्टको कपडा बारा प्रहरीबाट बरामद

Aadarsh Daily
वीरगञ्ज । प्रहरीले बाराबाट एक लाख मूल्य बराबरको भन्सार छलीका टेन्ट कपडा बरामद गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले भन्सार छली ल्याउँदै गरेको एक...