Aadarsh-Daily

Aadarsh Daily

https://aadarshdaily.com/ - 3875 Posts - 0 Comments

कञ्चनपुरमा दुई पत्रकार पक्राउ

Aadarsh Daily
कञ्चनपुर । कञ्चनपुर प्रहरीले दुई पत्रकारलाई नियन्त्रणमा लिएको छ । शनिवार बिहान पत्रकार पुष्कर भट्टलाई नियन्त्रणमा लिएको कञ्चनपुर प्रहरीले दिउँसो पत्रकार ऐश्वर्य कुँवरलाई पनि नियन्त्रणमा...

१५ हजार घुस लिएको आरोपमा कलैया मालपोतका खरिदार दोषी ठहर

Aadarsh Daily
बारा । भूमि सुधार तथा मालपोत कार्यालय, कलैयाका खरिदार रामविश्वास साह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, रामहादुर थापा...

छानबिन टोलीसमक्ष मेयर सिंहको बयान : रुविना श्रेष्ठ मेरै छोरी हो, २ वटा बिहे गरेको छु

Aadarsh Daily
वीरगन्ज । वीरगन्जका मेयर राजेशमान सिंहसँग गृह मन्त्रालयको टोलीले आज सवा दुई घण्टाको बयान लिएको छ । फर्जी विवरणको आधारमा नागरिकता दिलाएको भन्दै मेयर सिंहविरुद्ध...

वीरगन्जमा जारी टि–फिफ्टीन च्यारिटी क्रिकेट : सान्भी फाउन्डेसनलाई हराउँदै फाइनलमा पुग्यो एम.एस धोनी फ्यान क्लब

Aadarsh Daily
वीरगन्ज । रामनिवास पटेल । वीरगन्जमा जारी टि–फिफ्टीन च्यारिटी क्रिकेट प्रतियोगीतामा शुक्रबार भएकाे खेलमा एम.एस धोनी फ्यान क्लब विजयी भएकाे छ। वीरगन्जको आदर्शनगर रंगशालामा भएकाे...

राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिन भव्यताका साथ मनाइने

Aadarsh Daily
काठमाडाैँ । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई तीनदिनसम्म भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज सिंहदबारमा बसेको प्रजातन्त्र दिवस...

सशस्त्रका १ सय जना एसपीको सरुवा

Aadarsh Daily
वीरगञ्ज । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले एकैपटक १ सय जना एसपीहरुको सरुवा गरेको छ । गण नम्बर–२७ रुपन्देहीमा आनन्द थापा, नम्बर–३८ रिजर्भ गण झापामा निवन...

जनपद प्रहरी समूहतर्फ रिक्त पदपूर्तिका लागि आवेदन अहवान

Aadarsh Daily
वीरगञ्ज ।  नेपाल प्रहरीले ठूलो संख्यामा भर्ति खुलाएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ रिक्त पदपूर्तिका लागि आवेदन मागेको हो । प्रहरी...

मधेस प्रदेशमा पनि अब इम्बोस्ड नम्बर अनिवार्य

Aadarsh Daily
वीरगन्ज । मधेस र काेशी प्रदेशमा पनि अब इम्बोस्ड नम्बर अनिवार्य गरिएको छ । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले यी दुवै प्रदेश अन्तर्गतका यातायात व्यवस्था...

फेसबुक लाइभमा शिवसेना नेताको गोली हानेर हत्या

Aadarsh Daily
काठमाडौं । भारतको मुम्बईमा शिवसेनाका नेता एवम् पूर्वपार्षद अभिषेक घोषालकरको गोली हानेर हत्या भएको छ । फेसबुक भिडियो लाइभमा कुराकानी गरिरहेका बेला उनीमाथि उनकै साथी...

मूर्तिकारलाई सरस्वतीको मूर्ति बनाउन भ्याईनभ्याई

Aadarsh Daily
धनुषा । सरस्वती पूजा नजिकिंदै गर्दा यहाँका मूर्तिकारलाई सरस्वतीको मूर्ति बनाउन भ्याईनभ्याई छ । अरु बेला फुर्सदमै रहने मूर्तिकारहरुलाई नजिकिंदो सरस्वती पूजाले व्यस्त बनाएको छ...