Aadarsh-Daily

Aadarsh Daily

https://aadarshdaily.com/ - 3875 Posts - 0 Comments

आज राष्ट्रिय सभा सदस्यका उम्मेदवारको नामावली प्रकाशित हुँदै

Aadarsh Daily
बीरगंज । राष्ट्रिय सभा सदस्यका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको आज नामावली प्रकिशित हुँदैछ । राष्ट्रिय सभाका १९ सिटका लागि सोमबार सात प्रदेशबाट ५२ जनाले...

आज मिति २०८०- पौष २६ गते बिहिवारको राशिफल

Aadarsh Daily
आज मिति २०८०- पौष २६ गते बिहिवारको राशिफल मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज प्रेम र मित्रताको बन्धन कसिने...

स्वर्णकार हत्या प्रकरण : पक्राउ परेका युवतीसहित ७ जना जेल चलान

Aadarsh Daily
  स्वर्णकारको हत्या आरोपमा पक्राउ परेकी उनकी प्रेमिका भनिएकी राधा गुप्तासहित सात जनालाई बारा जिल्ला अदालतले जेल चलान गरेको हाे।बारा जिल्ला अदालतमा कर्तव्य ज्यान, संगठित...

डिएसपी खनाल सक्रिय , १ क्विन्टल ६८ किलो गाँजा बरामद

Aadarsh Daily
वीरगंज । पर्साको प्िश्चमी ग्रामिणबाट सशस्त्र प्रहरीले १ सय ६८ ्िकलो लागु औषध गाँजा बरामद गरेको छ । सीमा सुरक्षा गुल्म भिखमपुरका गुल्मपति सशस्त्र प्रहरी...

सन्दीप लामिछानेलाई जिल्ला अदालतले सुनायो ८ वर्ष कैद सजाय

Aadarsh Daily
  ।  जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीबाट ५...

वीरगञ्ज महानगरले सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था मिलायो

Aadarsh Daily
वीरगञ्ज । शीतलहरसँगै चिसो बढ्दै गएपछि वीरगञ्ज महानगरपालिकाले वडाहरुको चोकचोकमा दाउरा बालेर आगो ताप्ने व्यवस्था मिलाएको छ । तत्कालका लागि लगभग २ सय क्विन्टल दाउरा ल्याएर...

वीरगञ्ज बिन्दवासनी स्थित गोल्डेन ग्लोभ बोर्डिङ स्कूलका शिक्षक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीको नियन्त्रणमा

Aadarsh Daily
वीरगञ्ज । विद्यार्थीलाई कुटपिट गरेको आरोपमा एक शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिकाको – १९ स्थित गोल्डेन ग्लोभ बोर्डिङ स्कूलका शिक्षक शशि यादवलाई...

हुलास स्टिलले बक्याैता नतिरेपछि बिजुली काटियाे

Aadarsh Daily
वीरगंज । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रकं लाइनबाट विद्युत् आपूर्ति लिएको थप एक उद्योगको बिजुली काटेको छ । प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित हुलास...

ब्याजदर घट्न थालेपछि बजारबाट पैसा तान्दै राष्ट्र बैंक

Aadarsh Daily
वीरगंज । बैंकहरूबीचको सापटी दर (अन्तरबैंक ब्याजदर) तीन प्रतिशतभन्दा तल जान नदिन नेपाल राष्ट्र बैंकले बजारबाट धमाधम पैसा तानिरहेको छ । ब्याजदरलाई स्थायित्व दिन भन्दै...

किस्ताबन्दीमा बक्यौता बुझाउने भए ३० दिनभित्र आवेदन दिनू-विद्युत प्राधिकरण

Aadarsh Daily
वीरगंज । नेपाल विद्युत प्राधिकरणले किस्ताबन्दीमा बक्यौता रकम बुझाउने सुविधा लिनेका लागि ३० दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ । यही पुस १६ गतेको प्राधिकरणको...