नेशनल इन्फोटेक अन्तर कलेज ट्वान्टी-ट्वान्टी क्रिकेट कपअन्तर्गत उद्घाटन खेलमा आयोजक टिम विजयी।
वीरगञ्ज । तेस्रो नेशनल इन्फोटेक अन्तर कलेज ट्वान्टी-ट्वान्टी क्रिकेट कपअन्तर्गत उद्घाटन खेलमा आयोजक नेशनल इन्फोटेक कलेज विजयी भएको छ । वीरगञ्जस्थित नारायणी रङ्गशालामा शुक्रबार भएको...

