Aadarsh-Daily

Aadarsh Daily

https://aadarshdaily.com/ - 3875 Posts - 0 Comments

आज गाई पूजा गरिंदै

Aadarsh Daily
कात्तिक शुक्ल प्रतिपदा एवम् यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो...

दीपावली र भाइटिकाको साइत यस्तो छ

Aadarsh Daily
वीरगंज प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दूहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आज शनिवारदेखि सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशी...

आज लक्ष्मी पूजा मनाइँदै

Aadarsh Daily
वीरगञ्ज । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदै छ । आज...

जाडोमा घ्यू निकै शक्तिशाली आहार मानिन्छ , किन ?

Aadarsh Daily
हाम्रा बाजेबराजुले भन्थे– खाए घ्यू पो लाग्छ जीउ । आयुर्वेदमा पनि शुद्ध घ्यूबारे धेरै कुरा बताइएको छ । रुघाखोकी, कफ, साससम्बन्धी समस्या आदिमा घ्यूको प्रयोग...

प्रधानमन्त्रीलाई गगन र विश्वप्रकाशको ११ बुँदे ध्यानाकर्षण

Aadarsh Daily
जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रको भ्रमणबाट फर्कपछि नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ११ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् ।...

पर्साबाट भूकम्प पीडितहरूको राहतका लागि नेविसङ्घले पठायो ५२ हजार ७ सय रुपैयाँ

Aadarsh Daily
वीरगञ्ज । जाजरकोटमा गएको विनाशकारी भूकम्प प्रभावित क्षेत्रका पीडितहरूको राहतका लागि नेपाल विद्यार्थी सङ्घ पर्साले ५२ हजार ७ सय रुपैयाँको आर्थिक सहयोग गरेको छ । वीरगञ्जका...

मौलापुरकी मेयर साहलाई पुनर्बहाली गर्न सर्वाेच्चको अन्तरिम आदेश

Aadarsh Daily
बीरगंज,२४कार्तिकःसर्वोच्च अदालतले रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहलाई पुनर्बहाली गर्न अन्तरिम आदेश जारी गरेको छ । शुक्रवार न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले निर्वाचन आयोगले साहको पद...

प्रहरीले नष्ट गर्यो आठ लाख मुल्यको पटाका

Aadarsh Daily
वीरगन्ज,२४कार्तिक : वीरगन्जमा प्रहरीले बरामद गरेको पटाका र पटाकाजन्य पदार्थहरु खाल्डोमा पुरेर नष्ट गरेको छ । वीरगन्जको विभिन्न स्थानबाट बरामद गरिएका पटाका र पटाकाजन्य विस्फोटक पदार्थहरू...

वीरगन्ज गाेल्डकप फुटबलमा आज नेपाल र भारतकाे महिला टिमबिच मैत्रीपूर्ण खेल  हुने

Aadarsh Daily
वीरगन्ज,२४कार्तिक : वीरगन्जमा जारी प्रथम वीरगन्ज गोल्डकप फुटबलमा आज शुक्रबार नेपाल र भारतका महिला फुटबल टिमबिच मैत्रीपूर्ण खेल हुदैछ । आदर्शनगर रंगशालामा आज दिउँसाे २.३०...

पर्सागढी नगरपालिकामा कार्यपालिकाको बैठकअगावै एकजना वडाध्यक्ष द्धारा सिसिटिभी क्यामरा तोडफोड

Aadarsh Daily
पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठकले हिजो कात्तिक २२ गते कार्यपालिकाको बैठकअगावै एकजना वडाध्यक्षले सिसिटिभी क्यामरा तोडफोड गरेर नष्ट गरेकामा बिहीवार पत्रकार सम्मेलन गरेर खेद प्रकट...