Aadarsh-Daily

Aadarsh Daily

https://aadarshdaily.com/ - 3817 Posts - 0 Comments

माओवादी केन्द्र र समाजवादीसहित नौ दलबीच आज एकताको घोषणा हुँदै

Aadarsh Daily
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित नौ वटा वाम दलबीच आज एकता घोषणा हुँदैछ । माओवादी केन्द्रका नेता अग्नि सापकोटाका अनुसार एकताको घोषणा...

भारतस्थित नेपाली राजदूतावासले जेन–जी आन्दोलनका लागि आर्थिक सहयोग आह्वान

Aadarsh Daily
भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जेन–जी आन्दोलनमा क्षतिग्रस्त भएका संरचना पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहतका लागि सहयोग माग गरेको छ। राजदूत डा. शङ्कर शर्माले नेपाल...

जनकपुरमा निजी अस्पतालका स्वास्थ्यकर्मीको आन्दोलन तेस्रो दिन, सिक्स–लेन सडक अवरुद्ध

Aadarsh Daily
जनकपुर–ढल्केवर सडक अवरुद्ध गर्दै स्वास्थ्यकर्मीले मंगलबार तेस्रो दिन पनि आन्दोलन जारी राखेका छन्। रामानन्द चोकस्थित ‘सिक्स–लेन’ सडकमा गरिएको प्रदर्शनमा निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी सहभागी थिए।...

बर्दिबास र लालगढमा ४१ बोतल प्रतिबन्धित लागुऔषधसहित तीन जना पक्राउ

Aadarsh Daily
प्रहरीले बर्दिबास र लालगढका छुट्टाछुट्टै स्थानबाट ४१ बोतल प्रतिबन्धित लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले सोमबार...

रौतहटको माधव नारायण नगरपालिकाका मेयर र निमित्त प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचारको उजुरी

Aadarsh Daily
रौतहटको माधव नारायण नगरपालिकाका मेयर बैजनाथ यादव र निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादवविरुद्ध भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरिएको छ।...

ऊर्जा मन्त्री घिसिङको कडाइपछि बक्यौता उद्योगको बिजुली काटियो

Aadarsh Daily
ऊर्जा मन्त्री कुलमान घिसिङले ट्रंकलाइन र डेडिकेटेड फिडरको विद्युत् महसुल असुलीका लागि कडाइ गरेपछि देशभरका २१ उद्योगको बिजुली काटिएको छ। मन्त्री बनेको केही दिनमै उनले...

माग सम्बोधनका लागि नेपाल नर्सिङ सङ्घको सरकारलाई ४८ घण्टे अल्टिमेटम

Aadarsh Daily
नेपाल नर्सिङ सङ्घले सरकारले गरेको सहमति कार्यान्वयन नगरेको भन्दै ४८ घण्टा भित्र माग सम्बोधन गर्न चेतावनी दिएको छ। सङ्घले आन्दोलनका कार्यक्रमहरू पूर्व योजना अनुसार जारी...

रौतहटमा चोरीका मोटरसाइकलसहित दुई जनापक्राउ

Aadarsh Daily
रौतहटको फतुवा विजयपुर नगरपालिका–८, विजयपुर चोक नजिक आइतबार राति प्रहरीले दुई जनालाई चोरीको शङ्कास्पद मोटरसाइकलसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा चन्द्रनिगाहपुर–८ का ३४ वर्षीय रामलाल...

खनालले एमालेसँग एकताका लागि चार सर्त अघि सार्दै, वार्ताको ढोका खुला राखे

Aadarsh Daily
नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले एमालेसँग पार्टी एकता वा सहकार्यका लागि चार सर्त अघि सारेका छन्। खनालले स्पष्ट पार्दै भनेका छन्, “पार्टीप्रति माया–ममता...

प्रधानमन्त्रीसँग सबै मन्त्री र सचिवहरूको छलफल जारी

Aadarsh Daily
प्रधानमन्त्री सुशीला कार्कीले सबै मन्त्री र सचिवहरूसँग छलफल गरेकी छिन् । वर्तमान सरकार गठन भएपछि सम्पन्न भएका कार्य प्रगतिको विवरण लिन सबै मन्त्री र सचिवहरूको...