Aadarsh-Daily

Aadarsh Daily

https://aadarshdaily.com/ - 3817 Posts - 0 Comments

लमजुङमा जीप दुर्घटना, दुईजनाको मृत्यु

Aadarsh Daily
लमजुङमा जीप दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ। गएराति बा ८ च ३७३१ नम्बरको जीप मर्स्याङ्दी गाउँपालिका–३ मा दुर्घटना हुँदा जीप चालकसहित दुईजनाको मृत्यु भएको...

पूर्वमन्त्री तथा काँग्रेस नेता मोहम्मद अफताब आलमको निधन

Aadarsh Daily
नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको आज बिहान काठमाडौं मेडिकल कलेज (केएमसी)मा उपचारका क्रममा निधन भएको छ। केही समयदेखि गम्भीर स्वास्थ्य समस्याबाट...

विदेशमा रहेका नेपालीलाई मताधिकार दिन चार कानूनमा संशोधन आवश्यक

Aadarsh Daily
विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको अधिकार सुनिश्चित गर्न चारवटा कानूनमा संशोधन आवश्यक देखिएको छ। निर्वाचन आयोगले यस सम्बन्धमा गृह मन्त्रालयलाई राय पठाएको छ। आयोगका प्रवक्ता...

धनुषा–जटही नाका भारतको विधानसभा निर्वाचनका लागि आज बन्द

Aadarsh Daily
भारतको बिहार राज्यमा आज भइरहेको पहिलो चरणको विधानसभाको निर्वाचनका कारण नेपाल–भारत सीमामा पर्ने धनुषाको जटही नाका आज बिहीबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म बन्द...

नारायणी अस्पतालको निमित्त मेसु पुनः डा. चित्तरञ्जन साह

Aadarsh Daily
वीरगञ्ज — नारायणी अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) को जिम्मेवारी पुनः डा. चित्तरञ्जन साहले पाएका छन्। मेसु डा. चुमनलाल दासको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सरुवा...

सिमरा खानेपानी समितिको नयाँ नेतृत्वका लागि निर्वाचन तालिका सार्वजनिक

Aadarsh Daily
सिमरा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ। निर्वाचन समितिले बुधबार कार्यालयमा पत्रकार सम्मेलन गर्दै १७ दिने प्रक्रिया...

पर्सामा कटुवा पेस्तोलसहित दुई जना पक्राउ

Aadarsh Daily
पर्सा — सशस्त्र प्रहरीले नेपाल–भारत सीमाक्षेत्रबाट कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल पर्साका प्रवक्ता विश्वराज योन्जनका अनुसार बुधबार अपराह्न सीमा स्तम्भ...

दश वामपन्थी दलबीच एकता घोषणा, नयाँ पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’

Aadarsh Daily
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित दश वामपन्थी दलबीच एकता घोषणा गरिएको छ। काठमाडौंको भृकुटीमण्डपमा बुधबार आयोजित विशेष समारोहमा माओवादी...

कमला नदीमा कार्तिक पूर्णिमाको अवसरमा अनौठो ‘भूत मेला’

Aadarsh Daily
कार्तिक पूर्णिमाको अवसरमा सिरहा र धनुषा जिल्लाको सिमानामा पर्ने कमला नदीमा अनौठो ‘भूत मेला’ आयोजना गरिएको छ । शुक्ल पूर्णिमाका दिन कमला नदीमा स्नान गरेपछि...

मधेस प्रदेशका मुख्यमन्त्री सोनलले कात्तिक २२ गते विश्वासको मत लिने

Aadarsh Daily
मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले आगामी कात्तिक २२ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री सोनलले त्यसका लागि प्रदेशसभा सचिवालयमा पत्र बुझाएका हुन् ।...