प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रसेवक कर्मचारीकाे गुणदाेष टिप्पणी गर्ने स्थल सदन नभएकाे बताउनुभएकाे छ । प्रतिनिधिसभाकाे आजकाे बैठकमा कुलमान घिसिङको बर्खास्ती प्रकरणबारे बोल्दै प्रधानमन्त्री ओलीले...
धनुषाकाे जनकपुरधाम उपमहानगरपालिका–२३ काे बिन्धीमा युवककाे हत्याको विरोधमा प्रदर्शनमा सहभागी स्थानीयवासी र प्रहरीबीच झडप भएको छ । जनकपुरधाम–भिठामोड सडक खण्ड अवरुद्ध गर्दै प्रदर्शन गरिरहेका स्थानीयवासीलाई...
संसदीय समितिले शुक्रवार काठमाण्डाैको तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा भएका घटनाको सत्य तथ्य छानबिन गरी संलग्नलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । आज बिहान...
प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिएको विषयमा अत्तो थापेर विपक्षीबाट सदन अवरुद्ध गरिएको बताउनुभएको छ । महिला उद्यमी महासङ्घको आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको बिहीबार...
वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको मतगणना सबै प्रक्रिया पूरा गरी केहीबेर अघि सुरू भएको छ । बार एसोसिएसन, नेपाल पत्रकार महासंघ, तथा संघ–संस्थासहितको प्रतिनिधि राखेर मतगणना...
सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएपछि सडक हुँदै संसद्मा समेत सरकारको विरोध भएको छ । सामाजिक सञ्जाल र सडकमा चर्को विरोध...
पर्सामा लागू औषध गाँजा र अफिमसहिथ एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको बहुदरमाइ नगरपालिका वडा नम्बर ६ भौराटारका ३३वर्षिय अमेरिका प्रसाद साह...
लामो समयदेखि बन्द रहेकाे हेटौँडा सिमेन्ट उद्योगले यही चैतको तेस्रो हप्तादेखि पुनः उत्पादन थाल्ने भएको छ । उद्योग सञ्चालनका लागि मेशिन मर्मतकाे कार्य सकिएको, तत्काल...
नेपालमा बाघको सङ्ख्या बढ्दै जाँदा त्यसको बासस्थान क्षेत्र बढाउनुपर्ने देखिएको छ । निकुञ्ज क्षेत्र, मध्यवर्ती क्षेत्र र अन्य वन क्षेत्र बाघको बासस्थान भए पनि बाघको...