Aadarsh-Daily

मुख्य समाचार

मधेश प्रदेश सरकारद्वारा स्थानीय तहको कानून तर्जुमासम्बन्धी छलफल सुरु

Aadarsh Daily
मधेश प्रदेश सरकारले स्थानीय तहको कानून तर्जुमासम्बन्धी छलफल सुरु गरेको छ । मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयको आयोजनामा मंगलबार जनकपुरधाममा स्थानीय तहको...

माघ १८ गतेका लागि संसद्काे हिउँदे अधिवेशन आह्वान

Aadarsh Daily
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को हिउँदे अधिवेशन आह्वान गर्नुभएको छ । राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा यही माघ १८...

सवारी दुर्घटनामा परेर मधेशका एक मन्त्रि घाइते

Aadarsh Daily
दुई सरकारी गाडी ठोक्किएर भएको दुर्घटनमा मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंह घाइते हुनुभएको छ । गएराति साढे ९ बजेतिर जनकपुरधामको रामानन्द चोकमा मन्त्री...

आजको मौसम : हाल देशमा पश्चिमी वायुको प्रभाव

Aadarsh Daily
हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली भएको तथा बाँकी...

बहुदरमाई नगरपालिकाका शिक्षकहरु प्रमुख जिल्ला अधिकारिलाई साँचो बुझाए

Aadarsh Daily
७ महिनादेखि तलब नपाएर आर्थिक सास्ती ख्यापी रहेका पर्साका बहुदरमाई नगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयक शिक्षकहरुले आज प्रमुख जिल्ला अधिकारिलाई बिद्यालयको साँचो बुजाएका छन । चालु...

देशको सार्वजनिक ऋण २५ खर्ब ३६ अर्बमाथि

Aadarsh Daily
देशको सार्वजनिक ऋण २५ खर्ब ३६ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्षको पहिलो छ महिना अर्थात साउनदेखि...

हामी भोलि पर्सि नै संसद बोलाउछौ : अग्नि सापकोटा

Aadarsh Daily
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले सरकारले संसद् नबोलाए आफूहरू केही दिनमै विशेष अधिवेशन बोलाउने बताउनुभएको छ । संघीय संसद्‌मा प्रतिनिधित्व गर्नेमध्ये २५ प्रतिशतले संसद्...

बाराको जमुनी नदीमा एक बालिका मृत फेला

Aadarsh Daily
बाराको पचरौता नगरपालिकाको वडा नम्बर ९ मा पर्ने जमुनी नदीमा एक अन्दाजी ५ बर्षिय बालिकाको शव फेला परेको छ । उनको शव पानीमा डुबेको अवस्थामा...

मधेश आन्दोलनको १८ वर्ष पूरा तर मधेसी मुद्दा अझै ओझेलमा 

Aadarsh Daily
मधेश आन्दोलन भएको १८ वर्ष पूरा भएको छ । अन्तरिम संविधानमा सङ्घीयता र समावेशितासहितको व्यवस्था गर्नुपर्ने माग राख्दै भएको मधेश आन्दोलनको सम्झनामा मधेशवादी दल र...

चितवनको सहकारी ठगीमा रवि र छविसहित थप १४ विरुद्ध मुद्दा चलाउन राय

Aadarsh Daily
साहारा चितवन बहुद्देश्यीय सहकारीको बचत ठगीमा रवि लामिछाने, छविलाल जोशीलगायत १४ व्यक्ति र ७ कम्पनीविरुद्ध मुद्दा चलाउन रायसहितको अनुसन्धान प्रतिवेदन प्रहरीले शुक्रबार जिल्ला सरकारी वकिलको...