पर्सागढी नगरपालिकामा कार्यपालिकाको बैठकअगावै एकजना वडाध्यक्ष द्धारा सिसिटिभी क्यामरा तोडफोड
पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठकले हिजो कात्तिक २२ गते कार्यपालिकाको बैठकअगावै एकजना वडाध्यक्षले सिसिटिभी क्यामरा तोडफोड गरेर नष्ट गरेकामा बिहीवार पत्रकार सम्मेलन गरेर खेद प्रकट...

